News 24 Television
दशैँ मनाउन घर जानेहरुको चहलपहल बढ्यो
दशैँ मनाउन घर जानेहरुको चहलपहल बढ्यो राजधानीबाट गाउँघरमा दशैँ मनाउन जानेहरुको चहलपहल शुरु भएको छ । नयाँ बसपार्क लगायतका बस छुट्ने स्थानहरुमा घर जानेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । काम र पढाईको सिलसिलामा राजधानीमा रहेकाहरु दशैँ मनाउनको लागि घर फर्किन थालेका हुन् ।
सप्तरीमा जेन–जीको प्रभावले संरचना ध्वस्त, सेवा सञ्चालन गर्नै मुस्किल
सप्तरीमा जेन–जीको प्रभावले संरचना ध्वस्त, सेवा सञ्चालन गर्नै मुस्किल जेन–जी आन्दोलनको प्रभावबाट सप्तरी जिल्ला अहिले पनि सामान्य बन्न सकेको छैन । उग्र बनेको भीडले सप्तरीमा राजनीतिक दलका पार्टी कार्यालयदेखि विभिन्न सरकारी कार्यालयमा आगजनी गरे ।
बुटवल–नारायणगढ सडक अवरुद्ध
बुटवल–नारायणगढ सडक अवरुद्ध
Weather Update