News 24 Television
काठमाडौँ ५ को चुनावी सरगर्मी कस्तो ? प्रदीप र ईश्वर भिड्दा रास्वपाका सस्मितलाई चिट्ठा पर्न सक्ने !
काठमाडौँ ५ को चुनावी सरगर्मी कस्तो ? प्रदीप र ईश्वर भिड्दा रास्वपाका सस्मितलाई चिट्ठा पर्न सक्ने ! फागुन २१ को निर्वाचन आउन ३६ दिन मात्रै बाँकी छ । देशभरि नै उम्मेदवारहरु निर्वाचनको तयारीमा होमिएका छन् । उनीहरु यतिबेला मतदाताको घरआँगनमा जानेदेखि सार्वजनिक कार्यक्रममार्फत चहल पहल बढाइरहेका छन् । तर अघिल्लो निर्वाचन भन्दा यसपटक चहलपहलमा कमी देखिएको छ । नागरिकमा निर्वाचनप्रति उत्साह पनि कम नै देखिएको छ ।...
हिमाली जिल्लाभरि हिमपात, किसान खुशीले गद्गद्
हिमाली जिल्लाभरि हिमपात, किसान खुशीले गद्गद् मौसममा आएको परिवर्तनसँगै देशका विभिन्न हिमाली जिल्लामा हिमपात सुरु भएको छ । मुगु, रसुवा, गोरखा, बैतडी, डोल्पा, मनाङ, मुस्ताङ, रुकुमपूर्व लगायतका हिमाली जिल्लामा भारी हिमपात भइरहेको छ । हिमपातका कारण दैनिक जनजीवन कष्टकर बनेपनि गहुँ लगायतका हिउँदे बालीलाई फाइदा पुग्ने भएकाले किसानहरूले भने राहत महसुस गरिरहेका छन् ।
बन्ला टर्निङ प्वाइन्ट ? ओलीदेखि प्रचण्डसम्म कठोर परीक्षामा !
बन्ला टर्निङ प्वाइन्ट ? ओलीदेखि प्रचण्डसम्म कठोर परीक्षामा ! पुराना राजनीतिक दलहरूले आफ्नो सत्ताको पकड गुमाउन नचाहँदा नयाँ शक्ति र वैकल्पिक आवाजहरू तीव्र गतिमा अगाडि बढेका छन् । अनुभवी नेतादेखि युवा र सामाजिक आन्दोलनबाट उदाएका नयाँ अनुहारसम्म एउटै निर्वाचन क्षेत्रमा मतदाताको समर्थन जित्न लागिपरेका छन् । फागुन २१ को चुनाव अब केवल सिट जित्ने लडाइँ मात्र नभएर जनताको असन्तुष्टि,...
फागुन ७ पछि कांग्रेसको स्पीड बढ्ने, घोषणापत्र लेख्न व्यस्त
फागुन ७ पछि कांग्रेसको स्पीड बढ्ने, घोषणापत्र लेख्न व्यस्त निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली कांग्रेसले पनि निर्वाचन लक्षित गतिविधि बढाँउदै लगेको छ । कांग्रेसका केन्द्रदेखि जिल्लातहका नेताहरु अहिले निर्वाचन लक्षित गतिविधिमा लागिरहेका छन् । यसैबीच कांग्रेसले फागुन ७ गतेदेखि निर्वाचन लक्षित भेलाहरु आयोजना गरेर अघि बढ्ने तयारी गरेको छ ।
Weather Update