News 24 Television
परिवर्तनका प्रतीक बालेन, बन्लान् त प्रधानमन्त्री ?
परिवर्तनका प्रतीक बालेन, बन्लान् त प्रधानमन्त्री ? काठमाडौं महानगरका निवर्तमान मेयर बालेन शाह नेपाली राजनीतिमा नयाँ पुस्ताबाट परिवर्तनको प्रतिक बनेर आएका पात्र हुन् । ०७९ सालको स्थानीय तहको निर्वाचनमा अप्रत्यासित जित निकालेका उनी नै राजनीतिको पुस्तान्तरणको अगुवा बने । उनको काम र चरित्रमा अनेकौँ सकारात्मक र नकारात्मक पक्ष देखिएनि राजनीतिमा नयाँ पुस्ताको आगमनका लागि उनले देखाएको साहस...
ओली–बालेन भिडन्त : चर्चामा झापा क्षेत्र नं ५
ओली–बालेन भिडन्त : चर्चामा झापा क्षेत्र नं ५ आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ५ देशकै सबैभन्दा चासोपूर्ण निर्वाचन क्षेत्रमध्ये एक बन्ने संकेत देखिएको छ । कारण एउटै छ—नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाको प्रमुखबाट राजीनमा दिएका बालेन शाहबीच यही क्षेत्रमा हुने सम्भावित चुनावी प्रतिस्पर्धाको चर्चा ।
Weather Update