सरकार ढल्ने प्रचण्डको दाबी फेल, २०८४ सम्मै जाने प्रधानमन्त्रीको दाबी
मंगलबार, भदौ ३, २०८२
माधव–झलनाथबीच फेरि घम्साघम्सी, बामदेव र झाँक्री भने शान्त !
सोमबार, भदौ २, २०८२
भद्र सहमतिको एकसाता नपुग्दै नेकपा एसका नेताद्वय माधव नेपाल र झलनाथ खनालबीच समानन्तर कमितिमार्फत संघर्ष सुरु भएको छ । अध्यक्षसमेत रहेका माधव नेपाल र सम्मानीत नेता झलनाथबीच लामो समयससम्म भनाभन चलेपछि साउन २६ गते पार्टी केन्द्रीय कार्यालयमा एक अर्काविरुद्ध भविष्यमा कुनै आरोप प्रत्यारोप नगर्ने भनेर भद्र सहमति भएको थियो ।...
असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको छ : गगन थापा
सोमबार, भदौ २, २०८२
सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेपाली समाजभित्र पूरा असन्तुष्टिका स्वरहरु रहेको बताए । उनले जनतामा रहेको असन्तुष्टि, आक्रोश र रिसलाई केहीले पेट्रोल, मट्टितेल छर्किएर दन्दनी बाल्ने काम गरिरहेको टिप्पणी गरे । तिनीहरुलाई सबैले चिन्नुपर्ने र किन गरिरहेका छन् भन्ने बुझ्न जरुरी रहेको थापाकाे...
वीरगञ्जमा धुमधामका साथ भीमसेन जात्रा निकालियो
सोमबार, भदौ २, २०८२
वीरगञ्जमा पनि भव्यताका साथ भीमसेन जात्रा मनाइएको छ । शक्ति, समृद्धि र आस्थाको प्रतिक मानिने भमिसेन जात्रा आर्थिक नगरी वीरगञ्जमा धुमधमाका साथ मनाइएको हो ।
पाल्पा भगवती र विराटनगरको राधाकृष्ण जात्राको रौनक
सोमबार, भदौ २, २०८२
काठमाडौंमा विभिन्न थरिका जात्राहरु हुने गर्छन् । अनेककिसिमको जात्राको चर्चा पनि अनेक प्रकारले हुने गरेको छ । कुनै कुनैजात्रा विशेषलाई लिएर नेपाली उखान नै बनेको छ ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’ । काठमाडौं उपत्यकामा मात्रै होइन, उपत्यका बाहिरका जिल्लाहरुमा पनि विभिन्न ऐतिहासिक जात्राहरु हुने गरेका छन् ।
लगाम नै नलाग्ने नेताका हुँकार, कहाँ के बोल्ने कसले सिकाउने ?
सोमबार, भदौ २, २०८२
राजनीतिक दलका नेताहरुले दिने अभिव्यक्तिमा लगाम नै हुन्न । नेताहरुले दिने अभिव्यक्ति, दाबी र राजनीतिक घोचपेचले जनतामा आक्रोश फैलाइरहेको छ, भने राजनीतिप्रति नै निराशा फैलिने खतरा बढ्दै गएको छ । नेताहरुले राजनीतिक एजेण्डाभन्दा पनि किन दाउपेचमा होमिने काम गरिरहेका छन् त ?
साताको लोकप्रीय
