News 24 Television
सडक निर्माणमा अत्याधुनिक प्रविधि, नेपालमै पहिलोपटक प्रयोग
सडक निर्माणमा अत्याधुनिक प्रविधि, नेपालमै पहिलोपटक प्रयोग पूर्व–पश्चिम राजमार्गअन्तर्गत धानखोला–लमही सडक खण्डको स्तरोन्नति सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार सडक खण्डको शिलान्यास गरेका छन् । यस सडक स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र सुपरपेभ आस्फाल्ट जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरिँदैछ । यी प्रविधिले पुराना सामग्री पुनःप्रयोग गर्दै...
अध्यादेशको राजनीतिः विपक्षी दलले गुहारे राष्ट्रपति, फिर्ता लिन सरकारसमक्ष अपिल
अध्यादेशको राजनीतिः विपक्षी दलले गुहारे राष्ट्रपति, फिर्ता लिन सरकारसमक्ष अपिल सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका पाँच अध्यादेशले राजनीतिक तरङ्ग नै पैदा गरेको छ। विपक्षी दलहरुले अध्यादेश ल्याउने सरकारको नियतमाथिमात्रै नभई लोकतान्त्रिक पद्धतिमाथिको प्रहार समेत भनेका छन्। सरकारले ल्याएको अध्यादेशमा विपक्षी दलहरुले के भने ?
गगनलाई सभापति मान्नै सकस, खिचडी पकाउँदै देउवा समूह
गगनलाई सभापति मान्नै सकस, खिचडी पकाउँदै देउवा समूह कांगेस इतर समुहले अहिले पनि गगन थापा नेतृत्वलाई स्वीकार गरेको छैन । विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले समेत स्वीकार गरेपछि घाइते बाघजस्तो बनेको निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूह कसरी अघि बढ्ने आन्तरिक छलफलमा छ ।
बालेनविरुद्ध खनिन छाडेनन् हर्क, उक्साउँदै सुकुम्बासी !
बालेनविरुद्ध खनिन छाडेनन् हर्क, उक्साउँदै सुकुम्बासी ! केन्द्रीय राजनीति आारम्भ भएसँगै हर्कप्रति प्रधानमन्त्री समेत रहेका बालेन शाह नम्र बनेका छन् । बालेनले हर्कसँगको सम्बन्ध सुधारका लागि उपसभामुखसमेत श्रम संस्कृति पार्टीलाई दिलाए  । तर यो अवस्थामा पनि हर्क नम्र बनेका छैनन् ।
Weather Update