News 24 Television
चुनावी माहोलले देश तात्तियो, तर सप्तरीका विपन्न हर्ष न विस्मातको अवस्थामा
चुनावी माहोलले देश तात्तियो, तर सप्तरीका विपन्न हर्ष न विस्मातको अवस्थामा आशन्न निर्वाचनका लागि निर्वाचन आयोग अन्तर्गतका निर्वाचन कार्यालयहरूले धमाधम काम गरिरहेका छन् भन नेताहरुले पनि आफु चुनावमा उठ्ने क्षेत्रका मतदातामाझ भेटघाट लगायतका विविध कसरत सुरू गरेका छन् । तर आउँदै गरेको निर्वाचनप्रति सप्तरीका विपन्न वर्गका मानिसहरुमा भने कुनै उत्साह छैन ।
पोखरा उपत्यकामा ४५ प्रजातिका पानी चराको अभिलेख
पोखरा उपत्यकामा ४५ प्रजातिका पानी चराको अभिलेख पोखरा उपत्यकामा जलपन्क्षी गणना शुरु भएको छ । विश्वमा सन् १९८७ देखि वर्षेनि नियमित रूपमा चरा गणना गरिँदै आएको छ । जलपन्छी गणना कार्यक्रम पोखरा उपत्यकामा रहेका ताल, नदी र खोलामा गरिएको हो । सन् २००४ बाट पोखरा उपत्यकामा नियमित गणना र अभिलेख राखिदै आएको छ ।
लोकतन्त्र रक्षाका लागि भन्दै तालमेलको बाटो रोज्यो एमालेले
लोकतन्त्र रक्षाका लागि भन्दै तालमेलको बाटो रोज्यो एमालेले आगामी फागुन २१ गते निर्वाचन हुने निश्चित भएपछि राजनीतिक दलहरुलाई अहिले गज्जबले चुनाव लागेको छ । दलहरु नयाँ रणनीति बनाएर चुनावी मैदानमा होमिसकेका छन् । तर नव युवा पुस्ताको आन्दोलनपछि राजनीतिक दलहरुबीच एकता र ध्रुवीकरण मात्रै भएको छैन, अब चुनावमा के कस्तो गठबन्धन बनाएर अघि बढ्ने भन्ने छलफल शुरु भएको...
Weather Update