प्रहरी कष्टडीमै कसरी मारिए श्रीकृष्ण विक ?
सोमबार, वैशाख १४, २०८३
केन्द्र सरकारको निर्देशन कि स्थानीय तहको बद्नियत ? सर्वसाधारणले पाउने सेवा जब धमाधम रोकिए
सोमबार, वैशाख १४, २०८३
गीता पाण्डे प्रकरणः दुई क्लिनिक शिल, डा. सतिष रुपाखेती दोषी !
आइतबार, वैशाख १३, २०८३
बुटवलमा गर्भपतन गर्ने क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको घटनामा गठित छानबिन समितिले आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको छ । डा. सम्राट पराजुलीको संयोजकत्वमा गठित समितिले तीन दिन लगाएर तयार पारेको २६ पृष्ठ लामो प्रतिवेदन नेपाल मेडिकल काउन्सिललाई बुझाएको हो ।
सङ्गीतमार्फत विश्व शान्तिको सन्देश , “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न
शनिबार, वैशाख १२, २०८३
लम्कीबाट यातायातको सेवा लिन धनगढी पुग्नुपर्ने बाध्यता हट्यो
शनिबार, वैशाख १२, २०८३
पुर्वी कैलालीको लम्कीचुहा नगरपालिकाका वडा न.४ को बलियामा यातायात सेवा व्यवस्था कार्यालयको स्थापना गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, जोशीपुर गाउँपालिका, मोहन्याल गाउँपालिका र जानकी गाउँपालिका सहित पश्चिम सुर्खेत र पश्चिम बर्दियाका नागरिकहरुले बलियामा स्थापना भएको सेवा कार्यालयबाट सेवा लिन पाउने छन् ।
सर्पदंशका बिरामी बढे, जनशक्ति नहुँदा आइसीयू र भेन्टिलेटल प्रयोगिविहिन
शनिबार, वैशाख १२, २०८३
मध्य गर्मी बढेसँगै तराईका जिल्लाहरूमा सर्पदंशका बिरामीको संख्या बढेको छ । गर्मी समयमा सर्प शितल ताप्न बाहिर निस्कने र मानिसलाई डस्ने गर्दा सर्पदंशका बिरामीहरु बढेका हुन् । तर केन्द्रमा बिरामीको चाप बढे पनि अत्यावश्यक रहेको आइसीयु र भेन्टिलेटर लामो समयदेखि प्रयोगविहीन अवस्थामा छ । जसले गर्दा बिरामीको उपचारमा समस्या भएको...


