प्रधानमन्त्री स्पेन भ्रमणतर्फ, सत्ता र पार्टी राजनीति भने गन्जागोल !
आइतबार, असार १५, २०८२
विद्या भण्डारी अब एमालेको सक्रिय राजनीतमा
आइतबार, असार १५, २०८२
कुनै बेला प्रधानमन्त्री केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एकअर्काका परिपुरकजस्ता देखिन्थे । तत्कालीन समयमा ओलीले संसद विघटन गर्दा होस वा नागरिकता विधयेकलाई थन्क्याउने कुरा नै वा दुई कार्यकाल राष्ट्रपति पद सम्हाल्ने मौका नै किन होस, राजनीतिक रुपमा सहकार्यको मानक स्थापित भएको देखिन्थ्यो । तर, राजनीतिक सत्ता र शक्ति संघर्षसंगै...
नागरिकता विधेयक पारित, के छन् नयाँ प्रावधान ?
आइतबार, असार १५, २०८२
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ पारित भएको छ । प्रतिनिधि सभाको शनिवारको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ पारित गरेको हो ।
विद्या भण्डारी अब एमालेको सदस्य
आइतबार, असार १५, २०८२
मदन भण्डारीको ७४ औं जन्जयन्ती विशेष बनेको छ । यसै दिनको मौका छोपी एमालेको सक्रिय राजनीतिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी हाम फालेकी छन् । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद र यसैको पेरिफेरिमा भण्डारी नेतृत्व लिन तम्सिएकी हुन् । के भण्डारीको सक्रिय राजनीतिको पुनरागमन निर्णयले एमालेमा कोर्स नै करेक्सन गर्ला...
रिटार्यड हुँदै देउवा, उत्तरार्धमा व्यक्त गरे जीवनभरको चाहना
शनिबार, असार १४, २०८२
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब आफु राजनीतिक रुपमा रिटायर्ड हुन थालेको भन्दै कांग्रेसलाई थप बलियो बनाउने इच्छा रहेको बताएका छन् ।
अध्यक्ष नेपालविरुद्धको भ्रष्टाचार मुद्दा अस्वाभाविक र आग्रह प्रेरित : नेकपा एस
शुक्रबार, असार १३, २०८२
रविको लाइनले रास्वपा नेताहरु अलमल्ल ! भित्री रुप खुल्दै बल्ल !
बिहीबार, असार १२, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी संकटको घेरामा परिरहेको छ । संसद अवरोधमा होमिएको रास्वपाले भिजिट भिसा प्रकरणमा भनिरहेको छानविन समितिको विषय सत्तापक्षले सुन्ने छाँट देखाएको छैन् ।


