रविले सुनाए पार्टी निर्माणको दुख, चितवनमा नेताहरुको भीड देख्दा बने भावुक
आइतबार, असार ७, २०८३
रास्वपा महाधिवेशनमा कांग्रेस, एमालेलाई निम्तो, भड्किलो प्रचार गर्न नपाइने
शुक्रबार, असार ५, २०८३
सत्तारुढ दल राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा)ले असार ७ गतेदेखि चितवनमा हुन लागेको महाधिवेशनको तयारी तीब्र पारेको छ । महाधिवेशनलाई भव्य बनाउनको लागी विभिन्न उपसमितिहरूले काम गरिरहेको रास्वाले जनाएको छ । विहीबार पार्टी सचिवालय बैठकले महाधिवेशनका सन्दर्भमा केही महत्वपूर्ण निर्णयहरु गरेको छ ।


