मधेस सरकारको १०० दिन, मुख्यमन्त्री यादवको कार्यशैलीको आलोचना
बुधबार, चैत ४, २०८२
जितेकाहरु संसद छिर्दै, मतदाताहरु मुग्लान फर्किँदै
सोमबार, चैत २, २०८२
निर्वाचनका बेला स्वदेश फर्किएका सुदूरपश्चिमेली मतदान सकिए लगत्तै रोजगारीका लागि कैलालीको त्रिनगर सीमा नाका हुँदै मुग्लान फर्किन थालेका छन् । केही दिनदेखि नेपाल–भारतको त्रिनगर सीमा नाका हुँदै उनीहरु रोजगारीको लागि कार्मथलोमा फर्किन थालेका हुन् ।
ग्यास आपूर्ति पहिले भन्दा बढी, बजारमा भने अभाव !
आइतबार, चैत १, २०८२
काठमाडौँको चोकका साथै देशैभर अहिले एउटा नयाँ दृश्य थपिएको छ, ग्यासको लाइन। तर दुःखको कुरा, घण्टौँको प्रतीक्षा र आधा सिलिन्डरको सरकारी आश्वासनपछि पनि धेरैको हात रित्तै छ ।
गगनको मौनता किन ? देउवा पक्ष आक्रामक, विश्वको साथ, के होला अब ?
शुक्रबार, फागुन २९, २०८२
फागुन २१ को चुनावी परिणाम बारे राजनीतिक दलहरु आन्तरिक समीक्षामा छन् । रास्वपाको उभारले कांग्रेस, एमाले र नेकपा संसदीय अंक गणितमा कमजोर बन्दा उनीहरुका लागि कहाँ चुक्यौ भनेर समीक्षा गर्नै पर्ने बाध्यता छ ।
बालेनको विगतको छुद्र टिप्पणी र अन्तर्राष्ट्रिय चासो
शुक्रबार, फागुन २९, २०८२
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले अभूतपूर्व सफलता हासिल गरेपछि नेपालको नयाँ राजनीतिक समीकरणप्रति अन्तर्राष्ट्रिय समुदायको चासो उल्लेखनीय रुपमा बढेको छ ।
