अन्ततः छुटे रवि लामिछाने, सबैको हिसाव मिलाउने भन्दै यस्तो गर्जन
शनिबार, पुस ५, २०८२
जेनजी आन्दोलनमा के भन्यो आयोगले, समय थप, द्वन्द्धको संकेत !
बिहीबार, पुस ३, २०८२
जेनजी आन्दोलनबारे छानविन गर्न बनेको आयोगको म्याद थप हुने भएको छ । समय अभाव भएको भन्दै सरकारले आयोगलाई एक महिना समय थप्ने सहमति जुटेको बताइएको छ भने राजनीतिक नेतृत्वको बयान अर्को साताका लागि तयारी चलिरहेको छ । तर, के पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकले बयान सहजै देलान ?
