जुँगाको लडाईँ कि निर्मल निवासको खेल ?
शुक्रबार, जेठ २२, २०८३
नेपालमा नयाँ पुराना सबैजसो राजनीतिक दलहरुबीच मिलन विछोड सामान्य जस्तै बनेको छ । खासगरी नेपालका कम्युनिस्ट पार्टीमा विभाजन सामान्य जस्तै मानिए पनि यो रोग अन्य दलहरुमा पनि उस्तै देखिएको छ ।
दिवानसिंह बिष्टको योजना ‘फ्लप’, पार्टी विवाद नयाँ मोडमा
बुधबार, जेठ २०, २०८३
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध कांग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भए पनि समर्थक सांसदको संख्या घटेपछि तत्कालका लागि उनको पद सुरक्षित बनेको छ । बहुमत सांसदले दलको नेता फेर्ने प्रयास अघि बढाएपनि पछि एक जना सांसदले नाम फिर्ता लिएसँगै शाहकको पद जोगिएको हो ।
नियमावली मिच्दै सभामुख र सरकार, विपक्षीका प्रश्नदेखि जवाफमा नोकझोकसम्म
सोमबार, जेठ १८, २०८३
प्रतिनिधिसभाको नियमावलीले प्रधानमन्त्रीसंग प्रत्यक्ष प्रश्नोत्तर गर्ने अभ्यासको शुरुवात गएको संसदले शुरु ग¥यो। संसदमा प्रधानमन्त्रीले जवाफ दिने र ती प्रश्न गर्न १५ सांसदलाई दिने भनियो।


