सफलताको स्पिडमा नियुक्तिको ब्रेकः शक्तिपीठ दौडाहदेखि के के भयो ?
शनिबार, चैत ७, २०८२
बालेन भूमिगत कि योजना बनाउँदै ?
शुक्रबार, चैत ६, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुई तिहाइ बहुमत हासिल गरेपछि वरिष्ठ नेता तथा पूर्वकाठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह बालेनको नेतृत्वमा बन्ने नयाँ सरकारप्रति सबैका चासो बढेको छ ।
जिम्मेवार रवि, हराए बालेन
बिहीबार, चैत ५, २०८२
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचतबाट निर्वाचित सांसदहरु नयाँ संसद भवन प्रवेश गर्ने तयारीमा छन् । निर्वाचनबाट ६ वटा राजनीतिक दलले संसदमा प्रवेश पाउँदा एक स्वतन्त्र सांसद पनि संसद छिर्दैछन् । सबै भन्दा ठूलो झण्डै दुई तिहाइ सिट हात पारेको रास्वपा बढी उत्साहित छ । तर रास्वपाकै अधिकांश...
चुनावी वाचापत्र कार्यान्वयन नै चुनौतिपूर्ण
बुधबार, चैत ४, २०८२
फागुन २१ गते भएको चुनावको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको नतिजा सार्वजनिक भईसकेको छ । रास्वपा झण्डै दुई तिहाइको नजिक छ ।
१ सय ८२ सिट सहित संसद र सरकारको प्रतिनिधत्व गर्न तरखरमा रहेको रास्वपाको सरकार कहिले बन्छ भन्ने धेरैको चासो छ । रास्वपा सभापति रवि लामिछानेसँगको पूर्व सहमतिअनुसार रास्वपा वरिष्ठ...
रास्वपा सरकारले जेनजी आन्दोलनबारे दोषीमाथि गर्ला कारबाही ? आफ्नै सांसदको हकमा के हुन्छ ?
बुधबार, चैत ४, २०८२
गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक होला ? आम रुपमा प्रश्न उठिरहेको बेला का्रयान्वयनको चुनौती भने थप बढ्ने देखिन्छ ।
