News 24 Television
डोटी छाडेर आएका प्रेम आलेलाई नयाँको डर कि पुरानाको ?
डोटी छाडेर आएका प्रेम आलेलाई नयाँको डर कि पुरानाको ? सुदूरपश्चिमको राजधानी रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ चर्चाको क्षेत्रका रुपमा रहेको छ । ७९ को निर्वाचनमा एकीकृत समाजवादीबाट डोटीमा निर्वाचित प्रेमबहादुर आले उम्मेदवार रहेका कारण पनि यो क्षेत्र चर्चामा छ ।
संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्चको अर्थपूर्ण मौनता, ओलीले खोजे जवाफदेहीता
संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्चको अर्थपूर्ण मौनता, ओलीले खोजे जवाफदेहीता फागुन २१ को चुनावमा अनेक शंका गर्ने गरिएका छन् । तर, सर्वोच्च अदालतमा रहेको विचाराधिन मुद्दामा सर्वोच्च पन्छिन खोज्दा कतै निर्वाचन नै नहुने स्थिति त बन्दैन ? सर्वसाधारणमा केहि डर देखिन्छ । यस्तोमा संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्चले मुद्दा किनाराकृत गर्नुपर्नेमा दबाब बढ्न थालेको छ ।
मोहन ब. बस्नेत मैदान बाहिर, फाइदा कसलाई ? एमाले कि रास्वपा ?
मोहन ब. बस्नेत मैदान बाहिर, फाइदा कसलाई ? एमाले कि रास्वपा ? सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्वर १ मा प्रतिनिधि सभा निर्वाचनको चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । गठबन्धनबिना हुन गइरहेको यस निर्वाचनमा मुख्य दलका उम्मेदवारहरू आ–आफ्नै रणनीतिसहित मतदाता भेटघाट र आन्तरिक छलफलमा सक्रिय बनेका छन् । कसले बाजी मार्ला भन्ने चासो बढ्दै जाँदा प्रतिस्पर्धा झनै रोचक बन्दै गएको छ ।
Weather Update