किन आरोलो लाग्दै छ बालेनको लोकप्रियता ?
मंगलबार, असोज २८, २०८२
तीन नेताको ‘म्युजिकल चेयर’विरुद्ध रुपान्तरणको माग बलियो बन्दै
मंगलबार, असोज २८, २०८२
जेन–जी आन्दोलनको मुख्य माग नै वृद्ध नेताहरूलाई बिदा गर्ने र मुलुकलाई सक्षम युवा नेतृत्व तथा सुशासन दिलाउने थियो । बुढा नेता एउटै शैलीमा देश चलाएको, व्यक्तिवादी वा पारिवारिक पकड राखेको, पुराना, परम्परागत र असान्दर्भिक कार्यशैली त्याग्न नसकेको सवाल उनीहरुले उठाए । कि त समयसापेक्ष नेतृत्व परिवर्तन र वैचारिक रूपान्तरण गर,...
ओलीले एमाले अध्यक्ष छाड्लान् : कसरी परे नेताहरुको घेराबन्दीमा ?
आइतबार, असोज २६, २०८२
नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्काल नेतृत्व छाड्ने संकेत गरिरहेका छैनन् । संकटमा आफूलाई साथ दिन ओलीले अपिल गरिरहेका छन् । तर, पार्टीमा अब ओलीले नै विकल्प दिनुपर्ने मत बलियो बन्न थालेको छ, भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिनुपर्ने आवाज समेत उठाउन थालिएको छ ।
राष्ट्रपति सक्रिय, नेताहरु अलमलमा, शितल निवासको सन्देश के ?
शनिबार, असोज २५, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले सक्रियता बढाएका छन् । अन्तरिम सरकारले निर्वाचनको मिति तोकेको बेला समयमै निर्वाचन होला ? दलहरुमा देखिएको संसयकाबीच राष्ट्रपति पौडेलले सक्रियता बढाएका हुन् । तोकिएको समयमै निर्वाचन गराउनुपर्ने मान्यता राख्दै आएका राष्ट्रपति पौडेलले सरकारसहित दलका नेताहरुसँगको सम्वादको ढोका खुला गरिदिएका हुन् ।
