News 24 Television
राजनीतिक सन्यासमा गगन–रविको बाजी : सरकारमाथि ‘फिक्सिङ’को आरोप !
राजनीतिक सन्यासमा गगन–रविको बाजी : सरकारमाथि ‘फिक्सिङ’को आरोप ! झण्डै एक वर्ष अघि तत्कालीन गृहमन्त्री रवि लामिछानेले आफूलाई सहकारी ठग प्रमाणित गरे राजनीति छोड्ने चुनौती दिए । उनको यो चुनौती समग्र काँग्रेस र महामन्त्री गगन थापा लक्षित थियो ।
खतराको धारमा ओली ! बल्ल–बल्ल सम्हालिए ! 
खतराको धारमा ओली ! बल्ल–बल्ल सम्हालिए !  प्रधानमन्त्री केपी ओली थाइल्याण्ड भ्रमणबाट फर्किदै गर्दा देशका आन्तरिक मामलामा सन्तुलित देखिएका छन् ।  विरोधी र प्रतिपक्षीमाथि खरो सुनिने ओलीले शनिबार भने सम्हालिएर सन्तुलित अभिव्यक्ति दिने प्रयास गरे । शिक्षक आन्दोलनदेखि तीनकुने प्रकरणमा ओलीले देखाएको यो चलाखीले स्थिति साम्य बन्ला त ? प्रधानमन्त्री केपी ओली थाइल्याण्ड भ्रमणमा रहेकै बेला काठमाडौंका...
मोदीको सन्देशले सत्तामै सनसनी ! ओलीसँग भित्री कुरा यस्तासम्म !
मोदीको सन्देशले सत्तामै सनसनी ! ओलीसँग भित्री कुरा यस्तासम्म ! नेपालले सगरमाथा संवाद आगामी जेठमा आयोजना गर्दैछ । यो संवादलाई नेपालले जलवायु परिवर्तन नियन्त्रणका क्षेत्रमा कोशे ढुंगाको रुपमा सावित गर्ने प्रयास गरिरहेको छ । 
चितवनबाट जनयात्रा, रुपन्देहीमा हिरासतको बास
चितवनबाट जनयात्रा, रुपन्देहीमा हिरासतको बास सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ६ दिनअघि मात्रै चैत १७ गतेदेखि पार्टीको जिम्मेवारीमा फर्किएका थिए । 
बजेट अभावले संकटमा गण्डकीका यस्ता योजना, सरकार आलोचित बन्दै 
बजेट अभावले संकटमा गण्डकीका यस्ता योजना, सरकार आलोचित बन्दै  गण्डकी प्रदेश सरकारले सन् २०२५ सम्म शतप्रतिशत जनसंख्यामा आधारभूत खानेपानी सुविधा पु¥याउने लक्ष्य लिए पनि पुरा नहुने भएको छ । 
प्रदर्शनको उर्लदो भेल ! फेरि डरलाग्दा घटनाको संकेत !
प्रदर्शनको उर्लदो भेल ! फेरि डरलाग्दा घटनाको संकेत ! व्यवस्थामाथिका प्रश्नको धरातलमा टेकेर मुलुकमा राजनीतिक माहोल गर्माएको  छ । यही गरम माहोललाई कोही थप चर्काउने दाउमा छन्, त कोही माहोल बदल्दै आफ्नो पक्षमा पार्ने प्रयासमा छन् । 
रास्वपाको आगामी रणनीति कस्तो ? रवि पक्राउपछि के गर्दैछ रास्वपा ? 
रास्वपाको आगामी रणनीति कस्तो ? रवि पक्राउपछि के गर्दैछ रास्वपा ?  उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको फैसलालाई उल्टाउँदै रवि लामिछानेलाई थुनामा पठाउन आदेश दिएको छ । यो सँगै रवि शुक्रबार नै प्रहरी नियन्त्रणमा पुगे । उनलाई शनिबार भैरहवा पुर्याइएको छ । लामो समय पार्टी जिम्मेवारी बाहिर रहका रविले गत चैत १८ गते मात्रै पार्टी जिम्मेवाबारी सम्हाल्न आइपुगेका थिए...
सोमबारदेखि रवि र छविलाई एकै ब्लकमा राखिने !
सोमबारदेखि रवि र छविलाई एकै ब्लकमा राखिने ! राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ । उनलाई यति एयरको विमानमार्फत् शनिबार भैरहवा ल्याइएको हो । 
रविलाई थुनामै पठाउन आदेश
रविलाई थुनामै पठाउन आदेश बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा अनुसन्धानमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई पुनः थुनामा पठाइने भएको छ । 
सरकारलाई घुडा टेकाउने दाउ, सडकबाटै ऐनको माग 
सरकारलाई घुडा टेकाउने दाउ, सडकबाटै ऐनको माग  शिक्षकहरु विभिन्न माग राख्दै अन्तिम लडाई भन्दै केही दिनदेखि आन्दोलनमा छन् । शिक्षकहरुले सडकबाटै शिक्षा शिक्षा विधेयक जारीदेखि सरकारले गरेका सम्झौता कार्यान्वयनको माग गरिरहेका छन् । 
Weather Update