ओली गरम–देउवा नरम, प्रचण्डको दुईतर्फी तीर, जेनजी ह्याप्पी !
सोमबार, पुस १४, २०८२
चुनावमा जान ठूला तीन दल सहमत, देउवा बोल्डः प्रधानमन्त्रीको अपिलपछि नेताहरु हच्किए !
आइतबार, पुस १३, २०८२
कानून मिच्ने कि महाधिवेशन गर्ने भन्नेमा देउवाको परीक्षा
आइतबार, पुस १३, २०८२
महाधिवेशन विवादमा फसेको कांग्रेसले नियमित महाधिवेशनको समय गुजार्न थालेपछि विशेष महाधिवेशनमा जानैपर्ने बाध्यता आइलाग्ने तर्क गर्न थालिएको छ । कांग्रेको पार्टी सत्ता कसले हत्याउने भन्ने लडाईका कारण देखिएको संकट विशेष महाधिवेशनमार्फत हल गर्नुपर्ने विषयले कांग्रेसको राजनीति तरङ्गित बन्न पुगेको छ ।
रवि–बालेन–कुलमान मिलनः जोखिम कसलाई र किन ?
शनिबार, पुस १२, २०८२
जेनजी आन्दोलनपछि प्रतिरक्षात्मक अवस्थामा पुगेका परम्परागत दल र सुशासन तथा भ्रष्टाचारविरोधी एजेन्डा बोकेका नयाँ राजनीतिक पात्रहरूबीच बढ्दो ध्रुवीकरणले मुलुकको सत्ता–सन्तुलन नै फेरिन सक्ने संकेत देखिएको छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिले शंकाः बंगलादेश चर्चामा नेपाल पिल्सिने खतरा कति ?
शनिबार, पुस १२, २०८२
बंगलादेशमा शेख हसिनाले छाडेको सत्ता विश्वका निम्ति उदाहरण बन्न पुगेको छ । हसिना शक्तिशाली प्रधानमन्त्री हुँदा पनि आन्दोलनलाई सहि ढंगले नियन्त्रण गर्न नसक्दा बनेको अवस्था नेपालमा पनि बन्ने त होइन ? यो चर्चा प्रधानमन्त्री सुशीला कार्कीबाट समेत भएपछि चुनाव होला ? प्रश्न उब्जिएको छ ।


