News 24 Television
रास्वपाको प्रश्नमा एमालेको च्यालेन्जः होला स्पेनमा लुक्नेहरुको नाम सार्वजनिक ?
रास्वपाको प्रश्नमा एमालेको च्यालेन्जः होला स्पेनमा लुक्नेहरुको नाम सार्वजनिक ? प्रधानमन्त्री केपी ओली स्पेन भ्रमणबाट फर्किसकेका छन् । संसदमा ओलीले स्पेन भ्रमणको औपचारिक जानकारी नै दिएपनि स्पेन भ्रमणमा झेल भएको आरोप लागेको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको स्पेन भ्रमणमा केहि मानिसलाई लिएर उतै छाडेर आएको गम्भीर आरोप लगाएपछि संसदमा यो विषयमा तनावको स्थिति बनेको छ ।
ओलीलाई देउवाको काँध कहिलेसम्म ? झनक्क देउवा रिसाएपछि...
ओलीलाई देउवाको काँध कहिलेसम्म ? झनक्क देउवा रिसाएपछि... सत्तारुढ दल कांग्रेसले सरकार के होला भन्ने अन्योलतामाथि विमर्श गर्दै विभिन्न सुझाव दिने निण्र्नय गरेको छ । केन्द्रीय समिति बैठकमा सरकारमाथिका विभिन्न प्रश्न उठेपछि यसबारे उपर्युक्त निर्णय लिइने गरि अघि बढ्ने भनिएको छ । तर, कांग्रेसमा किन सरकारको गति, कार्यशैली र रफ्तारमाथिका प्रश्न जब्बर बन्न पुगे ? 
विकास विरोधी भन्दै रघुवीर महासेठ र विमलेन्द्र निधिबीच बाझाबाझ
विकास विरोधी भन्दै रघुवीर महासेठ र विमलेन्द्र निधिबीच बाझाबाझ नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेकपा एमालेकै कारण राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन निर्माणमा बाधा पुगेको आरोप लगाएको २४ घण्टा नबित्दै एमालेका केन्द्रीय सचिव रघुबीर महासेठले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमाथि विभिन्न आरोप लगाएका छन् । 
Weather Update