News 24 Television
दुई बुँदे ढोक्सामा प्रचण्ड, रास्वपाको ५ बुँदे फेलः गृहमन्त्रीले के भने संसदमा ?
दुई बुँदे ढोक्सामा प्रचण्ड, रास्वपाको ५ बुँदे फेलः गृहमन्त्रीले के भने संसदमा ? भिजिट भिसा प्रकरणमा प्रतिनिधिसभामा विरोध जनाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी माओवादी केन्द्रको युटर्नसंगै लगभग एक्लिएको छ । माओवादी केन्द्रसहित सत्तारुढ दलहरुले गरेको सहमतिपछि सभामुख देवराज घिमिरेले संसद पेलेरै चलाए ।  रास्वपाले वेल घेराउ गरिरह्यो । तर, रास्वपाको अवरोधकैबीच गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेका आरोपको खण्डन गर्दै अनेक प्रश्न गरे । आफू...
कूटनीतिक क्षमतामा उठ्यो प्रश्न, सरकार दोषि कि कूटनीतिज्ञ ?
कूटनीतिक क्षमतामा उठ्यो प्रश्न, सरकार दोषि कि कूटनीतिज्ञ ? नेपालको कूटनीतिक क्षेत्र प्रभावकारी बन्नै नसकेको भन्दै समय–समयमा छलफलको विषय बन्ने गरेको छ । परराष्ट्रनीतिसँग सीधा सम्बन्ध राख्ने कूटनीतिमा प्रभावकारिता अभावले समग्र मुलुकलाई विश्वसमुदायमा कमजोर बनाइदिन्छ । 
भिजिट भिसामा माओवादी सम्झौता शंकास्पद, प्रचण्डको अबको चाल के ?
भिजिट भिसामा माओवादी सम्झौता शंकास्पद, प्रचण्डको अबको चाल के ? भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामादेखि छानविन समितिको माग गर्दै संसद अवरोध गरिरहेको माओवादीले कांग्रेस–एमालेसँग सम्झौता गर्दै संसद खुलाउन मद्दत गर्ने भएको छ ।  प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले राजनीतिक रुपमा राखेको मागमा किन यस्तो सम्झौता मार्फत राजीनामा वा छानविनको मागलाई लत्यायो ? यसले माओवादीको राजनीतिक इमान्दारितामाथिका प्रश्न थप...
लुटतन्त्रको रक्षाका लागि सरकार र माओवादी मिले : राजेन्द्र लिङदेन
लुटतन्त्रको रक्षाका लागि सरकार र माओवादी मिले : राजेन्द्र लिङदेन शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले १८ दिनदेखि संसदमा नाटक मञ्चन भइरहेको बताए । उनले प्रमुख प्रतिपक्ष दलका नेताले वीरतापूर्वक आत्मसमर्पण गरेको पनि बताए । उनले बहादुरीका साथ पछाडि हटेको सुन्न पाइएको टिप्पणी गरे । 
भिजिट भिसा प्रकरणः सत्ताको चेपुवामा विपक्षी दल
भिजिट भिसा प्रकरणः सत्ताको चेपुवामा विपक्षी दल सरकारले आगामी आर्थिक वर्ष २०८२\८३ को बजेट सदनमा प्रस्तुत गरेको झण्डै १५ दिन भएको छ । बजेट पेश गरिए पनि विपक्षी दलको अबरोधका कारण प्रतिनिधिसभामा बजेटमाथिको छलफल नै शुरु हुन सकेको छैन । 
एमसीसीले नयाँ नीति बनाउँदै, नेपालमा के होला प्रभाव ?
एमसीसीले नयाँ नीति बनाउँदै, नेपालमा के होला प्रभाव ? नेपालमा मिलिनियम च्यालेन्जट कर्पोरेसन (एमसीसी) अन्र्तगत भइरहेका विकास आयोजनाहरु शुरुवाति चरणदेखि नै प्रभावित हुँदै आएका छन् । 
आलमलाई सफाइ दिने न्यायाधशीमाथि मोसो प्रहार, ३ जना पक्राउ 
आलमलाई सफाइ दिने न्यायाधशीमाथि मोसो प्रहार, ३ जना पक्राउ  उच्च अदालत जनकपुर वीरगन्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारूमाथि बिहीबार कार्यकक्षमै  मोसो प्रहार भएको छ । नेकपा बहुमत सम्बद्ध युवाहरूले रौतहटका पूर्वसांसद मोहम्मद अफ्ताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने फैसलाप्रति आक्रोश व्यक्त गर्दै न्यायाधीश थारुमाथि मोसो प्रहार गरेका छन् । प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरेको छ । 
अनेरास्ववियुको २४औं महाधिवेशनमा सरकारी लिस्टविरुद्ध 'जेन जी पुस्ता' को विद्रोह
अनेरास्ववियुको २४औं महाधिवेशनमा सरकारी लिस्टविरुद्ध 'जेन जी पुस्ता' को विद्रोह अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि आज मतदान हुदै छ। तर, यो महाधिवेशनमा एमालेको संस्थापन पक्षले डा। सुजन कडरियाको नेतृत्वमा तयार पारेको ‘आधिकारिक लिस्ट’ लाई लिएर तीव्र विवाद चर्किएको छ।
५२ संवैधानिक नियुक्तिमा सर्वोच्चको ब्याक गियर, न्यायपालिका र न्यायाधीशको परीक्षा !
५२ संवैधानिक नियुक्तिमा सर्वोच्चको ब्याक गियर, न्यायपालिका र न्यायाधीशको परीक्षा ! ५२ संवैधानिक नियुक्ति विवादमा सर्वोच्चले निर्णय सुनाउने मिति सारेको छ । न्यायाधीशहरुले ५ घण्टाबढि समय लगाएर छलफल गर्दै निर्णय सुनाउने तयारी गरेपनि अन्तिममा आएर स्थगित गर्दै असार १८ गतेलाई निसु सारेका छन् । न्यायालयमाथिका प्रश्न पेचिला बनिरहेको बेला सर्वोच्चले गरिरहेको बिलम्बले न्यायपालिका र नेतृत्वमाथि प्रश्नहरु थप मुखारित बन्न पुगेका छन्...
Weather Update