इरान–इजरायल युद्धको बाछिटा नेपालमा
बुधबार, असार ४, २०८२
चौथो पार्टीलाई पेलेरै सभामुख अघि बढ्दा देखिएका दृश्य (भिडियो) !
सोमबार, असार २, २०८२
माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले रास्वपा एक्लियो भन्दैमा संसदमा पेलेर जान नहुने भन्द सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन् । उनले सभामुख संसदको अभिभावक समेत भएकाले जबर्जस्ती बल प्रयोग नगरी संयमित ढंगले प्रस्तुत हुन आग्रह गरे । प्रमुख प्रतिपक्षी दल सहमतिमा आइसक्यो, अब रास्वपालाई पेले पनि हुन्छ भन्ने...
संसदमा कोहि बस्ने सुरमा, कोहि फरक मुडमा ! भिटिजले रमितै–रमिता !
सोमबार, असार २, २०८२
प्रतिनिधिसभा कोलाहल र विवादकाबीच चलिरहेको छ । संसदमा प्रतिपक्षी सांसदहरुले वेल घेराउ गरिरहेका छन् । तर, सभामुख देवराज घिमिरेले संसद चलाइरहेका छन् । यस्तोमा संसदमा भिजिट भिसा प्रकरण, दलीय दृष्टिकोण र क्षमताका विषयका जुहारी चर्किन थालेका छन् ।
प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीले वेल घेराउ गरिरहेको छ । रास्वपाले गृहमन्त्री रमेश...
डेग छाडेको माओवादी, रास्वपा र राप्रपा भने लयमै !
आइतबार, असार १, २०८२
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले दुई बुँदे सहमति गरेपछि सदन सुचारु भयो । जेठ १३ गतेदेखि लगातार सदन अवरुद्ध भएपनि शुक्रबार माओवादीले सत्तारुढ दल नेपाली काँग्रेस र एमालेसँग दुई बुँदे सहमति गरेपछि सदन संचालन गर्न सत्ता पक्षलाई सहज भएको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप...
न्यायाधीशबारे सांसदले बोले, समावेशीतामाथि सीधा प्रश्न !
आइतबार, असार १, २०८२
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भएको मुलुक हो । नेपालको संविधानले शक्ति पृथकीकरणको सिद्धान्त र समावेशीताको विषयलाई मुल पक्ष नै मानेको छ । लोकतन्त्रका आधारभुत आधार समेत हुन् यि दुई पक्ष ।
भिसा प्रकरणको रापले सत्ता डगमग ! राज्य संयन्त्र प्रश्नको घेरामा
आइतबार, असार १, २०८२
भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीमा गृहमन्त्री र मन्त्रालयका कर्मचारीहरू मुछिएको आरोपले सत्ता नै हल्लिएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामाको माग, संसद् अवरोध र गठबन्धनको गुपचुप सहमतिले सत्ता संरचनाभित्रको अस्थिरता र मिलेमतोको राजनीति उजागर गरिरहेका छन् ।
दुई बुँदेले थिचिए प्रचण्ड ! मुहार जोगाउन तिगडम्बाजी !
आइतबार, असार १, २०८२
भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमति गरेपछि माओवादी केन्द्र आलोचनाको शिखरमा छ । माओवादीकै कतिपय नेताहरुले दुई बुँदेमाथि चर्को आलोचना गरिरहेका छन्, भने केहिले प्रचण्डको बचाउ गरिरहेका छन् । यसरी दुई बुँदेको पासोमा परेको माओवादीले अब कसरी फेस सेभिङ गर्ला त ?
दुई बुँदे ढोक्सामा प्रचण्ड, रास्वपाको ५ बुँदे फेलः गृहमन्त्रीले के भने संसदमा ?
शनिबार, जेठ ३१, २०८२
भिजिट भिसा प्रकरणमा प्रतिनिधिसभामा विरोध जनाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी माओवादी केन्द्रको युटर्नसंगै लगभग एक्लिएको छ । माओवादी केन्द्रसहित सत्तारुढ दलहरुले गरेको सहमतिपछि सभामुख देवराज घिमिरेले संसद पेलेरै चलाए ।
रास्वपाले वेल घेराउ गरिरह्यो । तर, रास्वपाको अवरोधकैबीच गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेका आरोपको खण्डन गर्दै अनेक प्रश्न गरे । आफू...
कूटनीतिक क्षमतामा उठ्यो प्रश्न, सरकार दोषि कि कूटनीतिज्ञ ?
शनिबार, जेठ ३१, २०८२
नेपालको कूटनीतिक क्षेत्र प्रभावकारी बन्नै नसकेको भन्दै समय–समयमा छलफलको विषय बन्ने गरेको छ । परराष्ट्रनीतिसँग सीधा सम्बन्ध राख्ने कूटनीतिमा प्रभावकारिता अभावले समग्र मुलुकलाई विश्वसमुदायमा कमजोर बनाइदिन्छ ।
