News 24 Television
मुगुका कार्मारोङ गाउँपालिकाका किसानको तरक्की, लाखौंका तरकारी बेच्दै
मुगुका कार्मारोङ गाउँपालिकाका किसानको तरक्की, लाखौंका तरकारी बेच्दै मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिकाका महिलाहरू पछिल्लो समय व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित हुँदै यसलाई आफ्नो मुख्य आम्दानीको स्रोत बनाउन थालेका छन् । परम्परागत खेतीपातीको विकल्पका रूपमा तरकारी खेती सुरु गरेपछि उनीहरूको जीवनस्तरमा समेत कारात्मक परिवर्तन आउन थालेको छ ।
सहकारी स्थापनाः कृषकलाई ऋण र बजारीकरणमा हाइसञ्चो
सहकारी स्थापनाः कृषकलाई ऋण र बजारीकरणमा हाइसञ्चो म्याग्दीको पश्चिम मालिका गाउँपालिका ६ दरवाङमा रहेको आत्मनिर्भर साना किसान कृषि सहकारीको स्थापना भएसँगै पश्चिम भेकमा स्थानीय कृषकहरू व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । वि.सं. २०७६ मा सहकारी स्थापना भएसँगै उत्पादन र बजारीकरणमा सहकारीले सहजीकरण थालिदिँदा कृषकलाई आफ्नो उत्पादनले बजार पाउनेमा ढुक्क भएसँगै आफ्नो व्यवसायलाई थप मजबुत बनाउन थालेका छन्...
समर्थन मूल्य नहुँदा अलैची खेती धरमर अवस्थामा
समर्थन मूल्य नहुँदा अलैची खेती धरमर अवस्थामा ‘कालो सुन’ नामले परिचित पूर्वी नेपालको प्रमुख उत्पादन नगदेवाली अलैँचीको मूल्य राम्रो भएपछि किसान ब्यवसायिक अलैँची खेतीमा लागेका छन् । किसानहरु अहिले मकैबारी मासेर नै यसको खेती गरिरहेका छन् ।
सर्लाहीका किसानलाई तरुल खन्ने चटारो
सर्लाहीका किसानलाई तरुल खन्ने चटारो सर्लाहीमा बरहथवा नगरपालिका र बागमती नगरपालीकाको नदी तटीय क्षेत्रमा व्यावसायिक रुपमा तरुल खेती हुने गरेको छ । यस क्षेत्रका किसानलाई यतिखेर तरुल खन्ने चटारो छ ।
सुन्तला बेचेरै पोखरा महानगरमा १० करोड रुपैयाँ भित्रिदैं
सुन्तला बेचेरै पोखरा महानगरमा १० करोड रुपैयाँ भित्रिदैं अहिले सुन्तला खाने मौसम हो । नेपालमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गरिएको छ   पोखरामा पहिले धेरै ठाउँमा सुन्तला खेती भए पनि पछिल्लो समय घट्दै गएको देखिन्छ, तर थोरै ठाउँमा खेती भएपनि स्याहार सम्हार गर्ने कृषकहरुले भने सुन्तलाबाटै लाखौ आम्दानी गर्दै आएका छन् ।
Weather Update