उखु किसानको माग सम्बोधनमा सरकार उदासिन, संसदमा उठ्यो आवाज
शनिबार, भदौ १४, २०८२
च्याउ खेतीबाट वर्षमै ८ लाख ! आनन्दको काम : युवाको आकर्षण
सोमबार, भदौ ९, २०८२
मुगुका युवाहरु पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित भएका छन् । मुगुका किसानले परम्परागत खेती गर्न छाडेर प्लाष्टिक टनेलबाट कन्न जातको च्याउखेती गर्न थालेका हुन् ।
जताततै ड्रागन फ्रुट, एकै ठाउँमा सय कृषक !
आइतबार, भदौ १, २०८२
मकवानपुरका किसान पछिल्लो समय ड्रागन फ्रुटको व्यवसायिक खेतीतर्फ आकर्षित हुँदै गएका छन् । उत्पादन क्षमता, राम्रो आम्दानी र बजारमा बढ्दो मागले गर्दा कृषकहरू यस खेतीतर्फ उन्मुख भएका हुन् ।
पहिलो कोदो दिवस मनाइयो, कोदो प्रवद्र्धनलाई व्यापक बनाइने
शनिबार, साउन १७, २०८२
सरकारले यो वर्षदेखी हरेक साउन १६ लाई राष्ट्रिय कोदो दिवसको रुपमा मनाउन थालेको छ । यो संगै रैथाने बाली कोदोको संरक्षणमा स्थानीय जुट्न थालेका छन् ।
पानी नपरे पछि किसान देवीदेवताको शरणमा
आइतबार, साउन ११, २०८२
पर्सा लगायत तराई क्षेत्रमा जमिनमुनीको पानी सुक्दा स्थानीयहरुको जनजिवन प्रभावित भएको छ । वर्षायाममा मुलुकको अन्य भागमा वर्षा भएपनि तराई क्षेत्रमा पानी नपर्दा पानीको चरम अभाव सृजना भएको हो ।
