News 24 Television
प्रधानन्यायाधीश नियुक्तिमा ८० वर्षको परम्परा भङ्ग, बार र बेन्चबीच द्वन्द्व !
प्रधानन्यायाधीश नियुक्तिमा ८० वर्षको परम्परा भङ्ग, बार र बेन्चबीच द्वन्द्व ! नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नियुक्ति प्रकरणले यतिखेर नेपालको कानुनी र राजनीतिक वृत्तमा ठूलो बहस र विवाद सिर्जना गरेको छ । मंगलबार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भई राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएर शर्माले कार्यभार सम्हालिसकेका छन् । यद्यपि उनको नियुक्तिबारेको बहस सेलाउनुको साटो झन तातिरहेको छ ।
‘इन्जिनियरिङ शैली’मा सातै प्रदेशका सांसद बोलाएर समस्या सुन्दै प्रधानमन्त्री
‘इन्जिनियरिङ शैली’मा सातै प्रदेशका सांसद बोलाएर समस्या सुन्दै प्रधानमन्त्री प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सिंहदरबारबाट सातै प्रदेशका सांसदसँग प्रत्यक्ष छलफल सुरु गर्दै शासनशैलीमा नयाँ प्रयोग थालेका छन् । प्रदेशगत समस्या, विकास एजेन्डा र जनगुनासा सिधै सुन्ने यस पहलले सकारात्मक प्रतिक्रिया पाएको छ ।  बजेट पूर्वसन्ध्यामा गरिएको यस्तो संवादले केन्द्र र स्थानीयबीच दूरी घटाउने अपेक्षा गरिएको छ । यद्यपि केहीले...
Weather Update