News 24 Television
सरकार र दलहरू एक–अर्कामा विश्वस्त नहुँदा निर्वाचन अन्यौलमा
सरकार र दलहरू एक–अर्कामा विश्वस्त नहुँदा निर्वाचन अन्यौलमा निर्वाचन हुन्छ कि संसद ब्युँतिन्छ भन्नेमा समेत धेरै अन्योल छ । वर्तमान सरकार गठन प्रक्रिया र प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै भदौ २७ गतेको उक्त कदम खारेज गरी संसद पुनःस्थापनको माग राखी सर्वोच्चमा १० वटा रिट निवेदन दर्ता भएका छन् । रिटमाथि प्रारम्भिक सुनुवाईका लागि कात्र्तिक १२ गते पेसी तोएिको...
चाडबाडमा गाउँमा छैन उत्साह, जेनजी आन्दोलन पछि झन सुस्त
चाडबाडमा गाउँमा छैन उत्साह, जेनजी आन्दोलन पछि झन सुस्त विगतको तुलनामा यसबर्ष नेपालीहरुले धुमधामका साथ मनाउने ठूला चाडपर्व दशै र तिहारसमा समेत गाउँघरहरुमा चहलपहल घटेको छ । निरन्तरको आर्थिक मन्दी, बेरोजगारीको कारण युवा शक्ति विदेशीनु तथा देशमा विभिन्न समयमा भएका प्राकृतिक प्रकोपका कारण तथा राजनीतिक आन्दोलनको क्रममा भएको ठूलो जनधनको क्षतिले आम नागरिकमा निराशा छाएको छ । जसका कारण...
Weather Update