सर्लाही ३ मा कांग्रेस, एमाले, नेकपा र रास्वपाबीच टक्करको सम्भावना
बुधबार, माघ २१, २०८२
आगामी प्रतिनिधि सभा निर्वाचनमा सर्लाही ३ मा उम्मेदवारहरुले शिक्षा, कृषि, रोजगार,स्वास्थ्य सुधारदेखि युवाको बेरोजगारीको समस्यालाई मुख्य एजेण्डा बनाएका छन् ।
अमेरिका र भारतबीच ऐतिहासिक व्यापार सम्झौता : ट्रम्पद्वारा भन्सार महशुल घटाउने घोषणा
मंगलबार, माघ २०, २०८२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार भारतसँग नयाँ व्यापार सम्झौता भएको घोषणा गरेका छन् । यस सम्झौताअनुसार संयुक्त राज्य अमेरिकाले भारतमाथि लगाउँदै आएको २५ प्रतिशतको तथाकथित ‘पारस्परिक भन्सार महशुल’ लाई घटाएर १८ प्रतिशतमा झार्ने भएको छ ।
फागुन २१ को निर्वाचन नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु : प्रधानमन्त्री कार्की
सोमबार, माघ १९, २०८२
नेपाल प्रहरी धुलो टक्टक्याउँदै उठेर नागरिकको सेवामा समर्पित छ : महानिरीक्षक कार्की
सोमबार, माघ १९, २०८२
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी धुलो टकटक्याउँदै पुनः नागरिकको सेवामा समर्पित रहेको बताएका छन् ।
नेपाल प्रहरी अनेकौँ उत्तारचढाव, जलन र दलनका बाबजुद हिम्मतका साथ दह्रो भई नागरिकको सेवामा अनवरत समर्पित रहेको उनको भनाई थियो । सोमवार प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् ।


