News 24 Television
राष्ट्रपति सक्रिय, नेताहरु अलमलमा, शितल निवासको सन्देश के ?
राष्ट्रपति सक्रिय, नेताहरु अलमलमा, शितल निवासको सन्देश के ? राष्ट्रपति रामचन्द्र पौडेलले सक्रियता बढाएका छन् । अन्तरिम सरकारले निर्वाचनको मिति तोकेको बेला समयमै निर्वाचन होला ? दलहरुमा देखिएको संसयकाबीच राष्ट्रपति पौडेलले सक्रियता बढाएका हुन् । तोकिएको समयमै निर्वाचन गराउनुपर्ने मान्यता राख्दै आएका राष्ट्रपति पौडेलले सरकारसहित दलका नेताहरुसँगको सम्वादको ढोका खुला गरिदिएका हुन् ।
जेनजी आन्दोलनले मालपोत ध्वस्त, अहिले यस्तो झण्झट
जेनजी आन्दोलनले मालपोत ध्वस्त, अहिले यस्तो झण्झट कास्की जिल्ला मालपोत कार्यालयले आंफ्नो श्रेस्ता कायम गर्नको लागि भन्दै कास्की जिल्लाका जग्गाधनीहरुलाई सूचना निकालेको छ । तर मालपोत कार्यालयले झन्झटिलो र आर्थिक दृष्टिकोणले समेत खर्चिलो प्रक्रिया अपनाउन खोजेको भन्दै विरोध शुरु भएको छ ।
भारतीय बाँधका कारण रौतहट चुर्लुम्मै, पानी रोकिएको ५ दिनपछि पनि जलमग्न
भारतीय बाँधका कारण रौतहट चुर्लुम्मै, पानी रोकिएको ५ दिनपछि पनि जलमग्न असोज १८ गते आएको वर्षाको कारण रौतहट जिल्ला पनि प्रभावित बन्यो । रौतहटमा यसपटक देशैभरमा सबैभन्दा बढि वर्षा भएको थियो । लगातारको वर्षाले ठूलो बाढी नआएपनि डुबान भने भएको छ । जिल्लाका आधा दर्जन बढि पालिकाहरु यतिखेर डुबानमा परेका छन् । रौतहट जिल्ला डुबानमा पर्नुको मुख्य कारण भारतिय बाँध हो...
अर्जुननरसिंह केसी भन्छन् : पार्टीभित्र रुपान्तरण नभए इतिहासमै हराउने खतरा
अर्जुननरसिंह केसी भन्छन् : पार्टीभित्र रुपान्तरण नभए इतिहासमै हराउने खतरा नेपाली कांग्रेसका बरिष्ठ नेता अर्जुननरसिंह केसी अहिलेको नेपाली राजनीतिक परिवेशमा एक दूरदृष्टि सम्पन्न, साहसी र निडर नेताको रूपमा चिनिँदै आएका छन्। पार्टीभित्र मौलाउँदै गएको भ्रष्टाचार, दण्डहीनता र गुटबन्दी राजनीतिविरुद्ध खुलेर बोल्दै आएका केसी, आज जनतामाझ ‘सत्य बोल्ने नेता’ का रूपमा परिचित छन्। नेता केसीले पछिल्ला वर्षहरूमा पार्टीभित्रैबाट आवाज उठाउँदै नेतृत्वलाई...
डायमण्ड बटरफ्लाई फिल्म अवार्ड : सिर्जनात्मक एकताको नयाँ प्रतीक
डायमण्ड बटरफ्लाई फिल्म अवार्ड : सिर्जनात्मक एकताको नयाँ प्रतीक यो अवार्ड कार्यक्रम यूरेशियन एकेडेमी अफ सिनेमाटोग्राफिक आट्र्सको पहिलो र प्रमुख आयोजना हो, जसले विश्वभरका चलचित्रकर्मीहरूलाई एकत्रित गर्दै सिर्जनात्मकता, सांस्कृतिक संवाद र राष्ट्रिय फिल्म पहलहरूलाई समर्थन गर्ने नयाँ प्लेटफर्म खोल्ने विश्वास गरिएको छ ।
Weather Update