गलकोट दरबारमा बढ्यो आकर्षण, पर्यटकीय हब बन्दै
आइतबार, साउन ४, २०८२
अनुशासनको खिलापमा कांग्रेस इतर पक्ष, धनवाद र डनवादको आरोप
आइतबार, साउन ४, २०८२
नेपाली कांग्र्रेसले यो साता पार्टीको नीति विपरितका गतिविधि र कृयाकलापमा संलग्न भएको आरोपमा विभिन्न जिल्लाका प्रभावशाली नेता तथा पदाधिकारी माथि गरेको कारबाहीले आन्तरिक गुटगत राजनीतिको बहस उत्कर्षमा देखिएको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिले कांग्रेस नेताहरुले गरेको कसुरको आधारमा १ पटकलाई सचेत गराउने देखि १ वर्षसम्मका लािग पार्टीबाटै निस्कासित गर्ने...
रुपन्देहीमा विकास खर्चमा सामान्य वृद्धि, अपेक्षित सुधार हुनै बाँकी
आइतबार, साउन ४, २०८२
रुपन्देहीमा पूँजीगत अर्थात विकास खर्च विगतको तुलनामा झिनो सुधार भएको छ । अघिल्लो आर्थिक वर्षसँग तुलना गर्दा खर्च कही सुधार देखिएपनि आर्थिक वर्षको शुरुमा टेण्डर आह्वानमै ढिलाई हुँदा वर्सेनी विकास खर्च न्यून हुने समस्या भने कायमै छ ।
प्रचण्ड–शेखर गठबन्धन, ओली–देउवा परास्त गर्न विद्याको खोजी !
शनिबार, साउन ३, २०८२
सरकारको कामकारबाहीप्रति लगातार असन्तुष्टि जनाउँदै आएका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिक सक्रियताको गति रणनीतिक रुपमै अघि बढाउन थालेका छन् । आफ्नै पार्टी नै सरकारमा रहेका समय पनि सरकारविरुद्ध शेखरका बोली आक्रामक छन् । त्यसमाथि उनले अहिले सरकारका विरुद्ध साँटगाँट गर्न विपक्षी दलका नेताहरुसँग भेटघाट बढाएको चर्चा चलिरहेको छ ।...
पुनस्र्थापनाको पर्खाईमा मुक्त कमैया र कमलरी, के गर्दैछ सरकार ?
शनिबार, साउन ३, २०८२
कमैया मुक्तिको दुई दशक नाघे पनि नेपालमा अझै दुई हजारभन्दा बढी मुक्त कमैया पुर्नस्थापनाको पर्खाइमा छन् । परिचयपत्र पाएर जग्गा नपाएका, परिचयपत्र बदर भएका र सट्टाभर्ना गर्नुपर्ने गरी अझै ठूलो संख्यामा मुक्त कमैया पुर्नस्थापनाको पर्खाइमा रहेका छन् ।
माधव–झलनाथ–वामदेवको पुनःमिलन, ओलीमाथि फायर !
शनिबार, साउन ३, २०८२
वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । शुक्रबार राष्ट्रियसभा गृहमा दुई पार्टी बीच एकता भएको हो । एकता समारोहमा माधव नेपाल र वामदेव गौतमको अंकमालले माहोल सौहार्द देखिन्थ्यो । तर, के यो सम्बन्ध लामो समय चल्ला ? माधवको पार्टीमा वामदेवको...
स्वेदशी कार्पेट विदेश निर्यात
शुक्रबार, साउन २, २०८२
नेपालकै चर्चित व्यापारिक घराना प्रेस्टिज ग्रुप अन्तरगत प्रेस्टिज कार्पेट उद्योगले आफ्नो उत्पादन तेश्रो मुलुक निर्यात गर्न थालेको छ ।
किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने
शुक्रबार, साउन २, २०८२
नेपालमा उद्यमशीलता र व्यवसाय शिक्षामा अग्रणी संस्थामध्ये एक, किङ्स कलेजले यहि साउन ११ र १२ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने घोषणा गरेको छ ।
