रास्वपाको ह्वीमकाबीच कांग्रेस, एमाले र नेकपा
आइतबार, माघ १८, २०८२
हेटौडा १० वडाको गज्जबको काम, स्थानीय उत्पादन प्रवद्र्धन गर्न उद्यम मेला
शनिबार, माघ १७, २०८२
पछिल्लो समय देशभर चुनावी सरगर्मी बढिरहेको बेला हेटौँडामा भने उद्यम प्रवद्र्धनको चहलपहल देखिएको छ । हेटौँडा उपमहानगरपालिका १० मा भने स्थानीय तहको आयोजनामा घरेलु तथा लघु उद्यमीहरूको सीप, उत्पादन र बजार विस्तारलाई प्राथमिकता दिँदै दुईदिने उद्यम मेला सुरु भएको हो । आफ्नै ठाउँमा उद्यमको प्रवद्र्धन र बजारीकरण गर्न पाउँदा उद्यमीहरू...
मोहन ब. बस्नेत मैदान बाहिर, फाइदा कसलाई ? एमाले कि रास्वपा ?
शनिबार, माघ १७, २०८२
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्वर १ मा प्रतिनिधि सभा निर्वाचनको चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । गठबन्धनबिना हुन गइरहेको यस निर्वाचनमा मुख्य दलका उम्मेदवारहरू आ–आफ्नै रणनीतिसहित मतदाता भेटघाट र आन्तरिक छलफलमा सक्रिय बनेका छन् । कसले बाजी मार्ला भन्ने चासो बढ्दै जाँदा प्रतिस्पर्धा झनै रोचक बन्दै गएको छ ।
बाइकको साइलेन्सर बिगार्ने फन्दामा, प्रहरी शुरु ग¥यो कारबाही, स्थानीय दंग
शनिबार, माघ १७, २०८२
रातको समयमा बाईकको साइलेन्सर परिवर्तन गरि आवाज पड्काउदै गुड्ने मोटर साइकलहरु कोशी प्रदेश ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ । बजार क्षेत्रबाट स्थानीयको व्यापक जनगुनासो आएपछि अहिले ट्राफिक प्रहरीले यस्ता बाईकहरु नियन्त्रणमा लिन थालेको हो ।
प्रकृतिप्रेमीका लागि अनुसन्धान केन्द्र बन्यो पुतली संग्राहलय
शुक्रबार, माघ १६, २०८२
हाम्रो देशमा विभिन्न प्रकारका संग्राहलयहरु छन् । तर, धेरै लाई थाहा नहुनसक्छ पुतली संग्राहलयका वारेमा । एक्यापले संरक्षण गदैँ आएको पुतली संग्राहलय प्रकृतिप्रेमीको लागि अनुसन्धान केन्द्र नै बनेको छ ।
कर्णालीमा १२ सिट १३१ उम्मेदवार, १० लाख मतदाता, कांग्रेस र नेकपाको विरासत, एमाले के गर्ला ?
शुक्रबार, माघ १६, २०८२
बालेन नहुँदा झापा ५ को कमाण्ड सविनाको हातमा, घरदैलो बुलेट ट्रेनको स्पीडमा
शुक्रबार, माघ १६, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घरदैलो अभियान तीव्र बन्दै गएको छ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बिरूद्ध काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर तथा रास्वपाका बरिष्ठ नेता बालेन शाह चुनावी प्रतिष्पर्धामा उत्रिएपछि यतिबेला चर्चामा रहेको छ, झापा–५...


