News 24 Television
दोषी ठूला देश, मारमा नेपाल, गल्ती नगरी सजाय भोग्दै हिमाली देशहरु
दोषी ठूला देश, मारमा नेपाल, गल्ती नगरी सजाय भोग्दै हिमाली देशहरु विश्व तापक्रम वृद्धिको असर हिमाली देश नेपालमा भयावह रूपमा देखिन थालेको छ । अत्यन्त न्यून कार्बन उत्सर्जन गर्ने नेपालमा हिमनदी पग्लिने, हिमताल फुट्ने, बाढी–पहिरो र अनियमित वर्षाको जोखिम बढ्दो छ । दोषी ठूला देश भए पनि जलवायु परिवर्तनको सजाय भने नेपालजस्ता हिमाली देशले भोगिरहेका छन् ।
प्रतिवेदनले देखायो ओलीका कयौं कमजोरी, अध्यक्ष बर्खास्तको प्रतिवेदनमा के गर्लान ओली ?
प्रतिवेदनले देखायो ओलीका कयौं कमजोरी, अध्यक्ष बर्खास्तको प्रतिवेदनमा के गर्लान ओली ? नेकपा एमालको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन प्रतिवेदनले अध्यक्ष केपी ओलीकै कारण एमालेले पराजय व्यहोरेको आरोप लगाइएको छ। ओलीले आफुलाई एमालेमा सर्वेसर्वा बनाउन खोज्दा पार्टीले गम्भीर धक्का खेप्नु परेको भन्दै लेखिएको प्रतिवेदनले अब विकल्य खोज्नुपर्ने भनेको छ। गएको निर्वाचनमा एमालेले भोगेको पराजय केपी ओलीलाई भआवि प्रधानमन्त्रीको रुपमा अघि सार्नदेखि नेतृत्वको...
बालेन कालो चस्मामै प्रश्नोत्तरमा जाने, हर्क र खुस्बुले तिखा प्रश्न गर्ने, सवालजवाफ रोचक बन्ला ?
बालेन कालो चस्मामै प्रश्नोत्तरमा जाने, हर्क र खुस्बुले तिखा प्रश्न गर्ने, सवालजवाफ रोचक बन्ला ? संसदमा सांसदले उठाएका जनसरोकारका विषय अब भाषणमै सीमित नहुने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नयाँ संयन्त्रमार्फत् सांसदका प्रश्न सोही दिन सम्बन्धित मन्त्रालयमा पठाउने र समाधानको प्रगति सांसद तथा प्रधानमन्त्री कार्यालयलाई बुझाउनुपर्ने व्यवस्था सुरु गरेको छ ।
Weather Update