वालेन्द्रले फेरेको कुटनीतिः एक्लै होइन, सामूहिक भेट, के भन्छन विदेशी कुटनीतिज्ञ ?
बुधबार, जेठ १३, २०८३
जीर्ण संरचनामा खानेपानी संकलन, प्राविधक भन्छन्– लोड धेरै नदिनु
बुधबार, जेठ १३, २०८३
सर्लाहीको रानीगञ्जमा ३५ वर्ष अगाडि निर्माण गरिएको खानेपानी आयोजनाको ट्याङ्की चुहिन थालेको छ । खानेपानी जम्मा गर्ने ट्याङ्की र पाइपबाट पानी चुहिन थालेपछि रानीगञ्ज खानेपानीका उपभोक्ताले आवश्यक पानी पाएका छैनन् । अहिले थोरै समय मात्र खानेपानी वितरण गरिएको छ ।
बागमतीको नीति तथा कार्यक्रममा विपक्षी असन्तुष्ट
बुधबार, जेठ १३, २०८३
बागमती प्रदेश सरकारले २०८३\०८४ नीति तथा कार्यक्रममा पूर्वाधार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरण र सुशासनलाई प्राथमिकता दिएको छ । तर विपक्षी दलहरूले भने सरकारको नीति तथा कार्यक्रममा असन्तुष्टि जनाएका छन् ।
'हिमालयन लिटरेचर फेस्टिभल २०२६' आयोजना हुँदै, विश्वका दिग्गज स्रष्टा काठमाडौंमा उत्रिने
मंगलबार, जेठ १२, २०८३
सर्लाहीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
सोमबार, जेठ ११, २०८३
सर्लाही एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्याण्डको आयोजनामा श्री कालीध्वज गण पाँचकुमारी ब्यारेक, लालबन्दी मोडल हस्पिटल तथा लायन्स क्लब अफ लालबन्दी सिटीको संयुक्त आयोजनामा लालबन्दी न.पा. १२ जियाजोर स्थित श्री नारायण माध्यमिक विद्यालयमा संचालन भएको निशुल्क स्वास्थ शिविर सम्पन्न भएको...
अल्टिमेटम सकिने बित्तिकै अवैध संरचनामा डोजर फुल गियरमा
सोमबार, जेठ ११, २०८३
पोखरा महानगरपालिकाले बजारको बीच भाग भएर बग्ने फिर्के खोलामाथिको अतिक्रमण हटाउन आईतबारदेखि डोजर अभियान सुरु गरेको छ । ३५ दिने अल्टिमेटम सकिएसँगै महानगरले तीन स्थानबाट एकैसाथ अवैध संरचना हटाउने काम अघि बढाएको हो ।
