पूर्वराजाको हृदयेन्द्र कार्ड !
आइतबार, साउन १८, २०८२
टप ५ गुण्डा नाइके, डनगिरी र राजनीतिको अन्तरसम्बन्ध, नेता बन्ने दौडमा डनहरु
शनिबार, साउन १७, २०८२
मुलुक गणतन्त्रमा प्रवेश गरेको झण्डै दुई दशक पुग्न लाग्दा पनि नेपालमा ‘गुण्डा राज’ को उपस्थिती हटेको छैन केवल रूप बदलिएको छ । जहाँ पहिले गुण्डाहरू प्रत्यक्ष सडकमा खुकुरी बोकेर आतंक मच्चाउँथे आज उनीहरू सूट–बुटमा राजनीतिक दलहरूका कार्यक्रममा उपस्थित हुन्छन् । अझ कति त स्थानीय तह वा प्रदेश सरकारसम्म पुगिसकेका छन्...
पहिलो कोदो दिवस मनाइयो, कोदो प्रवद्र्धनलाई व्यापक बनाइने
शनिबार, साउन १७, २०८२
सरकारले यो वर्षदेखी हरेक साउन १६ लाई राष्ट्रिय कोदो दिवसको रुपमा मनाउन थालेको छ । यो संगै रैथाने बाली कोदोको संरक्षणमा स्थानीय जुट्न थालेका छन् ।
दुर्गम पालिकाको अस्पतालः सेवा–सुविधामा चकित पार्ने
शनिबार, साउन १७, २०८२
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मंसिरमा ३ सय ९६ वटा पालिकामा एकैपटक ५, १० र १५ शय्याको अस्पताल निर्माण गर्ने घोषणासहित भर्चुअल शिलान्यास गरेका थिए । तर आधारभूत अस्पतालको शिलान्यासको ५ वर्ष बढी समय बितिसक्दा पनि अधिकांश अस्पताल सञ्चालनमा आउन सकेको छैन ।
छायानाथ धामको तीर्थयात्रा सुरु (तस्वीरमा)
शुक्रबार, साउन १६, २०८२
विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेवीको सम्पूर्ण अंग छायानाथमा पतन भएको हुँदा त्यस ठाउँलाई छायानाथ तीर्थस्थलका रूपमा पुज्न थालिएको पुजारीको भनाइ छ ।
उक्त छायानाथ मन्दिरमा जाने तीर्थालुहरूले श्राद्ध, होम, व्रतबन्ध र आफुले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन् । कोही झाँक्री बनेर आउने गरेका छन् भने...
