News 24 Television
पत्रकारमाथिको आक्रमणप्रति पत्रकार संगठनहरू आक्रोशित
पत्रकारमाथिको आक्रमणप्रति पत्रकार संगठनहरू आक्रोशित नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सञ्चारकर्मीमाथि गरिएको आक्रमणलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर ज्यादतीको रूपमा उल्लेख गर्दै दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ। साथै, पत्रकारको सुरक्षामा राज्यले विशेष चासो दिनुपर्ने दाहालको भनाइ छ।
के गर्दैछ संघ र प्रदेश सरकार, समाधान के ? 
के गर्दैछ संघ र प्रदेश सरकार, समाधान के ?  जल तथा मौसम विमागको मौसम पूर्वानुमान महाशाखाले यो वर्ष बढी पानी पर्ने आंकलन गरेको थियो । राज्यका निकायहरुबाट पनि पूर्व सतर्कताका लागि अपिलहरु जारी गरिए । यो वर्ष समयमा नै मनसुन पनि प्रवेश गरेको बताइएको थियो । तर साउनको दोस्रो साता लागिसक्दा पनि मधेसमा खडेरी छ । 
निर्माण कम्पनीको आलटाल, प्रदेश सभा भवन कहिले बन्ने अनिश्चित !  
निर्माण कम्पनीको आलटाल, प्रदेश सभा भवन कहिले बन्ने अनिश्चित !   पाँच वर्षअगाडि ठूलै तामझामसहित शिलान्यास गरिएको बागमती प्रदेश सभाको अस्थायी भवन अझै अस्थायीकै अवस्थामा अड्किएको छ । प्रदेश सभाको दोस्रो कार्यकालको आधा समय बितिसक्दा पनि भवन निर्माणको कामचाँहि अझै अधुरै छ । बागमती प्रदेशको कानून बनाउने थलो बैठक बस्ने ठाउँकै अभावका कारण सांसदहरूले निकै सकसपूर्ण वातावरणमा प्रदेश सभाको बैठक सञ्चालन...
Weather Update