News 24 Television
नेपालको पर्यटन प्रवर्द्धनमा रुसी सक्रियता, दूतावास नै पर्यटकको स्वागतमा
नेपालको पर्यटन प्रवर्द्धनमा रुसी सक्रियता, दूतावास नै पर्यटकको स्वागतमा नेपालको पर्यटन क्षेत्रलाई प्रत्यक्ष फाइदा पुर्याउने उद्देश्यले रुस सरकारले आफ्ना नागरिकहरुलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गरेको छ । नेपालको पर्यटन क्षेत्रमा सहयोगकै लागि नेपालका लागि रुसी दूतावासले समन्वयको कार्य थालेको हो । 
लिपुलेक, लिम्पियाधुरा र कालापानी सम्बन्धी भूराजनीतिक संवाद कार्यक्रम सम्पन्न
लिपुलेक, लिम्पियाधुरा र कालापानी सम्बन्धी भूराजनीतिक संवाद कार्यक्रम सम्पन्न युथ काँग्रेस नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी सम्बन्धी भूराजनीतिक संवाद कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वक्ताहरूले मुलुकको सार्वभौमिकताको सन्दर्भमा आई परेको प्रश्नलाई गम्भीरतापूर्वक लिनु पर्ने धारणा व्यक्त गरेका छन्।
पातले छाँगो ४० वर्षसम्म नीजि कम्पनीलाई, स्थानीय रिसले चुरचुर !
पातले छाँगो ४० वर्षसम्म नीजि कम्पनीलाई, स्थानीय रिसले चुरचुर ! पोखराको पातले छाँगोमा शिशाको पुल बनाउने विषय पुन चर्चामा आएको छ । स्थानीयको विरोध पछि गुमनाम बसेको पोखरा महानगरले कम्पनीलाई काम गर्न आग्रह गरेपछि पुनः स्थानीय विरोधमा उत्रिएका छन् । सेती क्यान्योन प्रालिले पातले छाँगोमा आयोजना गरेको सरोकारवालासंगको सार्वजनिक सुनुवाई समेत स्थानीयले विथोलि दिएका छन् । 
अमेरिकी कम्पनीको नेपालमा दादागिरी, मेटा नेपालमा के चाहन्छ ? 
अमेरिकी कम्पनीको नेपालमा दादागिरी, मेटा नेपालमा के चाहन्छ ?  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सञ्चालन भइरहेका सबै सामाजिक सञ्जाललाई एक साताभित्र अनिवार्य रूपमा सूचीकरण गर्नुपर्ने अल्टिमेटम दिएसँगै यसले पुनः विभिन्न कोणबाट बहस छेडेको छ । यसअघि पटक–पटकको आह्वानलाई अटेर गर्दै आएका ठुला कम्पनीहरूले यसपटक पनि सरकारको निर्देशनलाई गम्भीर रूपमा लिन्छन् वा फेरि समयमै प्रतिक्रिया नदिने हुन् ? के...
लगानी सम्मेलनको तयारीमा सुदूरपश्चिम, निजी क्षेत्रलाई मुख्यमन्त्रीको प्रश्न 
लगानी सम्मेलनको तयारीमा सुदूरपश्चिम, निजी क्षेत्रलाई मुख्यमन्त्रीको प्रश्न  नेपालले अर्थतन्त्रमा तीन खम्बे नीति अवलम्बन गरेको वर्षौ भयो । निजी क्षेत्रलाई प्रत्साहन गर्दै लगानीमैत्री वातावरणको सृजनालाई अर्थतन्त्रको नीतिगत बलियो पक्षका रुपमा हेरिन्छ । तर, अझैपनि लगानीमैत्री वातावरण नभएका गुनासा  निजी क्षेत्रले जोडतोडले उठाउन गर्दछन् । निजी क्षेत्रले उपयुक्त वातावरण अभावको गुनासो गरिरहँदा राज्य सञ्चालकहरु भने अर्थतन्त्र र लगानीका विषयमा...
विश्वव्यापार सम्राट चीनसँगै टुट्दै नाका व्यापार ! तातोपानीमा सधैं विजोग
विश्वव्यापार सम्राट चीनसँगै टुट्दै नाका व्यापार ! तातोपानीमा सधैं विजोग चीनसँगको उत्तरी तातोपानी नाकाबाट चाँडपर्व लक्षित सामग्री भित्राउन नसक्दा तातोपानी नाका क्षेत्रको व्यापार ठप्प भएको छ । प्राकृति विपत्ति र त्यसपछिको समाधान तत्काल नखोजिदा व्यस्त रहने नाका नै सुनसान हुने अवस्थामा पुगेको हो । 
Weather Update