News 24 Television
ओली–देउवामाथि प्रचण्डको तीर ! सत्ताबारे बोल्ड अभिव्यक्तिको भित्री अर्थ के ? 
ओली–देउवामाथि प्रचण्डको तीर ! सत्ताबारे बोल्ड अभिव्यक्तिको भित्री अर्थ के ?  मुलुकको व्यवस्था परिवर्तनमा नागरिक सहभागिता नै प्रमुख हतियारका रुपमा प्रयोग गरिन्छ । २००७ सालको प्रजातन्त्र देखि २०४६ सालमा प्रजातन्त्र पुर्नस्थापना हुँदै ०६२\०६३ को जनआन्दोलनसम्म नेपाली जनताको त्याग र तपस्या छ । तर, नेताहरुको मनस्थिति भने सबै उपलब्धि मेरो मुठ्ठीले भएको र यसको हकदार म आजीवन रहन्छु भन्ने देखिन्छ । अहिलेका...
नेपाली रैथाने  बालीले बनायो मालामाल ! ‘कोदाली भेन्चर्स’ को सफल यात्रा
नेपाली रैथाने  बालीले बनायो मालामाल ! ‘कोदाली भेन्चर्स’ को सफल यात्रा रैथाने अन्नलाई आधुनिक स्वाद र पोषणसँग जोड्दै नेपाली महिलाको नेतृत्वमा स्थापित ‘कोदाली भेन्चर्स’ले स्वदेशदेखि विदेशसम्मको बजारमा आफ्ना रसायनरहित उत्पादनमार्फत पृथक पहिचान बनाएको छ । जौको गन्ध, फापरको स्वाद, र गुडको मिठासलाई समेट्दै विषादीरहित सुपरफूडमार्फत हलचल मचाइरहेको छ । 
पोखरामा सर्प र लाटोकोसेरो वडा घोषणा, अनुसन्धान प्रर्वद्धन गरिँदै
पोखरामा सर्प र लाटोकोसेरो वडा घोषणा, अनुसन्धान प्रर्वद्धन गरिँदै  पोखरा महानगरपालिका वडा नम्बर–२५ हेमजाले जैविक विविधता संरक्षण गर्न गोठे लाटोकोसेरोलाई ‘वडा पन्छी’ र राजगोमनलाई ‘वडा सर्प’को रूपमा घोषणा गरेको छ । पोखरा २५ का वडा अध्यक्ष मोतिलाल तिमिल्सिनाले लाटोकोसेरो र सर्प संरक्षण तथा जनचेतनामूलक कार्यक्रममा घोषणा गरेका हुन् । 
तीन वर्षअघिको निर्वाचनमा अन्तरघात गर्नेलाई कांग्रेसको कारबाही
तीन वर्षअघिको निर्वाचनमा अन्तरघात गर्नेलाई कांग्रेसको कारबाही असार १६ गतेदेखि २२ गतेसम्म एक सातासम्म बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा संस्थापन र इतर पक्षको प्रतिशोधपूर्ण बहस निकै चर्किएको थियो । 
‘कन्फ्लिक्ट अफ इन्ट्रेस’ का कारण असुरक्षित पत्रकारका लागि ‘सामना क्षमता विकास तालिम’
‘कन्फ्लिक्ट अफ इन्ट्रेस’ का कारण असुरक्षित पत्रकारका लागि ‘सामना क्षमता विकास तालिम’ ‘कन्फ्लिक्ट अफ इन्ट्रेस’ का कारण आमसञ्चारकर्मीहरुले भोग्नु परेको शारीरिक, मानसिक र पेशागत असुरक्षा सामना गर्न नेपाल पत्रकार मञ्चले क्षमता विकास तालिम सञ्चालन गर्ने निर्णय गरेको छ ।
राजनीतिक समीकरणमा हराए राजावादी, नेतृत्वको कमजोरीले आन्दोलन फुस !
राजनीतिक समीकरणमा हराए राजावादी, नेतृत्वको कमजोरीले आन्दोलन फुस ! पछिल्लो समय मुलुकमा राजतन्त्र फर्किनुपर्ने मागसहित उठेको राजाबादी आन्दोलन एकाएक सेलाएको छ। सडक तताउने तेवरका साथ सुरू भएको आन्दोलन अहिले न ध्वनि छ, न दृश्य। यसको पछाडि नेतृत्वमा देखिएको कमजोरी, आपसी फुट, एकताको अभाव र सत्तासीन तीन प्रमुख दलहरूको गहिरो रणनीति रहेको विश्लेषण गरिँदैछ।
Weather Update