News 24 Television
पैसा खाएको छ भने थुनेर हुँदैन, पैसा तिर्न लगाउनुपर्छ : सभापति चालिसे
पैसा खाएको छ भने थुनेर हुँदैन, पैसा तिर्न लगाउनुपर्छ : सभापति चालिसे बुधवारको अर्थसमितिको बैठकमा उनले कसैले पैसा खाएको छ भने त्यसलाई थुनेर नभई बाहिर राखेर पैसा तिर्न लगाउनुपर्ने धारणा राखे । २५ हजार भन्दा बढी भारतीय रुपैयाँ ल्याउने कानून ठिक नभएको समेत उनले बताए । त्यस्तो प्रावधान संशोधन गर्नेगरी भन्सार विधेयक अघि बढाइने स्पष्ट पारे ।
ठूला सामाजिक सञ्जालले मानेन् दर्ता हुन, के गर्लान कडा बोलिरहेका ओली ?
ठूला सामाजिक सञ्जालले मानेन् दर्ता हुन, के गर्लान कडा बोलिरहेका ओली ? सरकारले सामाजिक सञ्जाललाई दर्ता गर्नैपर्ने कानूनको कार्यान्वयन गर्न सकेको छैन् । सामाजिक सञ्जाललाई दर्ता गर्न आउन दिएको समयसीमा सकिएको लामो समयसम्म समेत अनिर्णित बनेको सरकारले ठूला सामाजिक सञ्जालबाट सकारात्मक जवाफ पाउन सकेको छैन् । तर, प्रधानमन्त्री केपी ओलीले भने सामाजिक सञ्जाललाई अनिवार्य दर्तामा ल्याउने नभए बन्देज लगाउने दाबी गर्दै आएका...
विवादास्पद महानिर्देशकको चुनौति ‘पोखरा विमानस्थलको भ्रष्टाचार पुष्टि गर’ 
विवादास्पद महानिर्देशकको चुनौति ‘पोखरा विमानस्थलको भ्रष्टाचार पुष्टि गर’  पोखरा अन्तराष्ट्रिय विमानस्थलबारे संसदिय समितिको प्रतिवेदन प्राविधिक अध्ययन नै नगरी तयार पारिएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ । मंगलवार पोखरा अन्तराष्ट्रीय विमानस्थलको प्रगती विवरण सार्वजनीक गर्दै प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले संसदिय समितिको प्रतिवेदन तर्क संगत नभएको जिकिर गरे । 
Weather Update