थेगिनसक्नु बन्यो मतदाता नामावली दर्ता
सोमबार, मंसिर १, २०८२
सर्वोच्चमा सोमबार छिनोफानो, कांग्रेस एमाले सहकार्य खतरामा !
सोमबार, मंसिर १, २०८२
मधेश सरकार निर्माणको विषयलाई लिएर विवाद उत्कर्षमा पुग्न थालेको छ । मधेश सरकार गठनमा किन अनौठो अभ्यासलाई निरन्तरता दिन खोजियो ? के एमालेले संविधानको रक्षा गर्ने दाबी गर्दै गर्दा राजनीतिक अस्थिरतालाई नै केन्द्रमा राख्नुपर्ने हो ?
त्रिविमा विद्यार्थी संगठनको ‘गुण्डाराज’, एनपीएल टिकटमा ७५ प्रतिशत छुटको माग
आइतबार, कात्तिक ३०, २०८२
नीतिगत स्थिरता र सुरक्षाको प्रत्याभूति माग्दै चेम्बरले बुझायो ३३ बुँदे सुझाव
आइतबार, कात्तिक ३०, २०८२
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्रीको निर्देशन
आइतबार, कात्तिक ३०, २०८२
गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँपुस्ताको भावना अनुरूप काम गर्दै उनीहरूलाई न्यायको अनुभूति दिलाउने गरी कार्यसम्पादन गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् ।
आज गृहसचिव रामेश्वर दङ्गालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको नियमित ‘एसएमटी’ बैठकमा विशेष उपस्थिति जनाउँदै मन्त्री अर्यालले कर्मचारीहरूले सक्रियतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आगामी निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताए...
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेशनलाई आर्थिक सहयोग
आइतबार, कात्तिक ३०, २०८२
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत समता एजुकेशन फाउन्डेशनलाई पाँच लाख रुपैयाँ (रु. ५,००,०००/-) आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
सरकार ओली र लेखक थुन्नुलाई नै सुशासन ठानिरहेको छ, हामी नाटक हेर्दैछौँ : ओली
आइतबार, कात्तिक ३०, २०८२
जेन–जीले दमकल समेत छोडेनन्, अपाङ्गता भएका व्यक्ति बोक्ने बस पनि जलाए : चिरिबाबु महर्जन
आइतबार, कात्तिक ३०, २०८२
जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन : आवास, सहरी पूर्वाधार तथा योजनाबद्ध विकासबारे छलफल
आइतबार, कात्तिक ३०, २०८२
