सन्दीपको कमजोर नतिजाः तर कप्तानी भूमिका किन ? रोहितमा कप्तानमा ब्रेक
बुधबार, साउन २७, २०८३
राडारमा गंगा, भानु र प्रकाश, देउवा–प्रचण्डका स्वकीयविरुद्ध अख्तियारको अनुसन्धान
बुधबार, साउन २७, २०८३
ऐतिहासिक काठमाडौं घोषणापत्रका साथ अन्तर्राष्ट्रिय व्यावहारिक मनोविज्ञान सम्मेलन सम्पन्न
सोमबार, साउन २५, २०८३
विश्वविद्यालयसँग आबद्ध नेसनल कलेजमा आयोजित पहिलो अन्तर्राष्ट्रिय व्यावहारिक मनोविज्ञान सम्मेलन (आइक्याप २०२६) काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । मनोवैज्ञानिक अभ्यासलाई उपचार–केन्द्रित दृष्टिकोणबाट रोकथाम–केन्द्रित मोडेलमा रूपान्तरण गर्ने ऐतिहासिक प्रतिबद्धता जनाइएको छ ।
मिर्गौला रोगीलाई राहत, म्याग्दीमा थपिए डायलासिस मेसिन
सोमबार, साउन २५, २०८३
म्याग्दीमा जटिल रोगका झण्डै तीन सय बिरामीमध्ये १६९ जना मिर्गौला रोगी छन् । बेनी अस्पतालमा २०७६ देखि डाइलाइसिस सेवा सञ्चालन हुँदै आएकोमा गण्डकी प्रदेश सरकारबाट थप तीन मेसिन प्राप्त भएपछि अहिले ४० जनाले डाइलाइसिस सेवा लिइरहेका छन् ।
एमालेको साख जोगाउनै मुस्किल : एकातिर शंकरको स्वीकारोक्ति, अर्कोतिर ओलीको दम्भ !
सोमबार, साउन २५, २०८३


