News 24 Television
विश्वकै पुरानोमध्येको एक नरदेवी आयुर्वेदिक अस्पतालः सरकारी वेवास्तामा 
विश्वकै पुरानोमध्येको एक नरदेवी आयुर्वेदिक अस्पतालः सरकारी वेवास्तामा  विश्वकै पुरानोमध्येको एक नरदेवी आयुर्वेदिक अस्पतालः सरकारी वेवास्तामा 
 जात्रालाई निरन्तता दिन आर्थिक अभाव 
 जात्रालाई निरन्तता दिन आर्थिक अभाव  मौलिक परम्पराको रुपमा रहेको भैरव कुमारीजात्रा दोलखामा यस बर्ष पनि भब्यताका साथ मनाइएको छ । स्थानीय नेवार समुदायले प्रमुख रुपमा मनाउने यो पर्व भाद्र कृष्णपक्ष द्वितीयाका दिनदेखि षष्टीसम्म लगातार पाँचदिन रातभर भैरव–कुमारी जात्रा निकालिन्छ । 
जताततै ड्रागन फ्रुट, एकै ठाउँमा सय कृषक !
जताततै ड्रागन फ्रुट, एकै ठाउँमा सय कृषक ! मकवानपुरका किसान पछिल्लो समय ड्रागन फ्रुटको व्यवसायिक खेतीतर्फ आकर्षित हुँदै गएका छन् । उत्पादन क्षमता, राम्रो आम्दानी र बजारमा बढ्दो मागले गर्दा कृषकहरू यस खेतीतर्फ उन्मुख भएका हुन् । 
रास्वपाको प्रदेशस्तरमा प्रशिक्षण, पार्टीको नीति–रणनीति सिकाउने उद्देश्य
रास्वपाको प्रदेशस्तरमा प्रशिक्षण, पार्टीको नीति–रणनीति सिकाउने उद्देश्य रुपन्देहीको भैरहवामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण शुरु भएको छ । लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुक्रबारदेखि दुई दिवसीय प्रशिक्षण भएको हो । प्रशिक्षण शनिबारसम्म चल्नेछ ।
चौतर्फी प्रश्नको ‘बन्दी’ एन्फा सहजताको सास फेर्दै ! के–के हुँदैछ भित्रभित्रै ? 
चौतर्फी प्रश्नको ‘बन्दी’ एन्फा सहजताको सास फेर्दै ! के–के हुँदैछ भित्रभित्रै ?  चौतर्फी प्रश्नको ‘बन्दी’ एन्फा सहजताको सास फेर्दै ! के–के हुँदैछ भित्रभित्रै ? 
जटायु रेस्टुरेन्टमा थरिथरीका सयौं गिद्ध, संरक्षण प्रयास सफलतातर्फ
जटायु रेस्टुरेन्टमा थरिथरीका सयौं गिद्ध, संरक्षण प्रयास सफलतातर्फ प्रकृतिको सफाईमा महत्वपूर्ण भूमिका खेल्ने गिद्धको संरक्षणमा उल्लेखनीय सफलता हात परेको छ । कास्कीको तल्लो घाचोकमा खोलिएको ‘जटायु रेस्टुरेन्ट’ मार्फत गिद्धका लागि सुरक्षित आहार र बासस्थानको व्यवस्था गरिँदा संकटमा परेका गिद्धको संख्या बढ्दै गएको छ । गिद्धको संरक्षणसँगै पर्यावरणीय पर्यटन पनि फस्टाउन थालेको छ । 
Weather Update