News 24 Television
पोखराको कलेजका विद्यार्थी ‘पढ्दै कमाउदै’, फि तिर्नदेखि पकेट खर्च ढुक्क
पोखराको कलेजका विद्यार्थी ‘पढ्दै कमाउदै’, फि तिर्नदेखि पकेट खर्च ढुक्क सरकारले आफ्नो नीति तथा कार्यक्रममा विद्यार्थीहरुका लागि भनेर ‘पढ्दै कमाउदै’ कार्यक्रम अघि सारेको थियो । यस नीतिमा सरकारले कसरी काम गरेको छ, त्यो देखियको त छैन तर, पोखराको लेकसिटी कलेजले भने आफ्ना विद्यार्थीका लागि पढ्दै कमाउदै परियोजना प्रभावकारी बनाउने गति समातेको छ । विद्यार्थी बिहान कलेज आँउछन् र कलेज सकिएपछि...
लगाम नै नलाग्ने नेताका हुँकार, कहाँ के बोल्ने कसले सिकाउने ? 
लगाम नै नलाग्ने नेताका हुँकार, कहाँ के बोल्ने कसले सिकाउने ?  राजनीतिक दलका नेताहरुले दिने अभिव्यक्तिमा लगाम नै हुन्न । नेताहरुले दिने अभिव्यक्ति, दाबी र राजनीतिक घोचपेचले जनतामा आक्रोश फैलाइरहेको छ, भने राजनीतिप्रति नै निराशा फैलिने खतरा बढ्दै गएको छ । नेताहरुले राजनीतिक एजेण्डाभन्दा पनि किन दाउपेचमा होमिने काम गरिरहेका छन् त ? 
अब भिजिट भिसामा जाने यात्रुलाई शंकाकै आधारमा नरोकिने
अब भिजिट भिसामा जाने यात्रुलाई शंकाकै आधारमा नरोकिने उनले अबदेखि कुनै पनि नेपाली नागरिकलाई केवल अनुमान, शंका वा हैसियतको आधारमा विदेश जान नरोकिने प्रतिबद्धता समेत व्यक्त गरे । यद्यपि फर्जी वा नक्कली कागजात प्रयोग गरी प्रस्थान गर्न खोज्ने यात्रुलाई प्रस्थान अनुमति नदिइने मात्र नभई नेपाल प्रहरीमार्फत कानूनी कारबाही गरिने चेतावनी समेत दिए ।
Weather Update