इरान–इजरायल युद्धले त्राहिमाम ! नेपालीहरुको यस्तो छ अवस्था !
सोमबार, असार २, २०८२
राजसंस्थाको एजेन्डा हराउँदै : फुट, दमन र भ्रमको राजनीति
आइतबार, असार १, २०८२
काठमाडौँ लगायतका प्रमुख शहरहरूमा देखिएको राजाबादी आन्दोलनको चहलपहल अहिले शून्यप्रायः देखिन्छ । नेतृत्वमा देखिएको भ्रम, संगठनको आन्तरिक फुट, सरकारको दमन र अन्य राजनीतिक दलहरूको चतुराईपूर्ण चलखेलले आन्दोलन झनै असफलतातर्फ धकेलिएको प्रष्ट देखिन थालेको छ।
डेग छाडेको माओवादी, रास्वपा र राप्रपा भने लयमै !
आइतबार, असार १, २०८२
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले दुई बुँदे सहमति गरेपछि सदन सुचारु भयो । जेठ १३ गतेदेखि लगातार सदन अवरुद्ध भएपनि शुक्रबार माओवादीले सत्तारुढ दल नेपाली काँग्रेस र एमालेसँग दुई बुँदे सहमति गरेपछि सदन संचालन गर्न सत्ता पक्षलाई सहज भएको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप...
शिक्षाकै लागि फेरि लफडा, मन्त्रीलाई चौतर्फी हैरानी
आइतबार, असार १, २०८२
शिक्षा विधयेक तोकिएको समयमै पारित होला ? शिक्षकहरुले शंका गरिरहेका छन् । सरकारले गरिरहेको विलम्ब, संसद अवरोधदेखि शिक्षा विधयेकमाथिको छलफल र सांसदहरुको अभिव्यक्तिले पनि शिक्षा विधयेकका जटिलता टुंगिन केहि समय लाग्ने स्थिति देखिन्छ । तर, यस्तो स्थितिमा शिक्षा विधयेकमाथिका तनाव कसरी अघि बढ्लान् ? यो चासोको विषय बनेको छ ।
न्यायाधीशबारे सांसदले बोले, समावेशीतामाथि सीधा प्रश्न !
आइतबार, असार १, २०८२
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भएको मुलुक हो । नेपालको संविधानले शक्ति पृथकीकरणको सिद्धान्त र समावेशीताको विषयलाई मुल पक्ष नै मानेको छ । लोकतन्त्रका आधारभुत आधार समेत हुन् यि दुई पक्ष ।
भिसा प्रकरणको रापले सत्ता डगमग ! राज्य संयन्त्र प्रश्नको घेरामा
आइतबार, असार १, २०८२
भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीमा गृहमन्त्री र मन्त्रालयका कर्मचारीहरू मुछिएको आरोपले सत्ता नै हल्लिएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामाको माग, संसद् अवरोध र गठबन्धनको गुपचुप सहमतिले सत्ता संरचनाभित्रको अस्थिरता र मिलेमतोको राजनीति उजागर गरिरहेका छन् ।
