News 24 Television
पोखरा विमानस्थलको प्रतिवेदनमाथि शंकै–शंका, उच्च नेतृत्वलाई ‘अनदेखा’
पोखरा विमानस्थलको प्रतिवेदनमाथि शंकै–शंका, उच्च नेतृत्वलाई ‘अनदेखा’ लागत वृद्धि, निर्माण कम्पनीलाई गैरकानूननी कर छुट, धावनमार्गको डिजाइन र गुणस्तरमा खेलवाड, उडान तयारी नगरि उद्घान लगायतका विभिन्न समस्या औल्याएको प्रतिवेदनले विभिन्न मितिमा विभिन्न सरकारले गरेका निर्णय समेत उल्लेख त गरेको छ । तर, १४ अर्बको भ्रष्टाचार भएको विषय पत्यार लाग्दो हुन सक्नेमा भने शंका देखिन्छ । 
मधेसवादी दल एकजुट होलान् ? 
मधेसवादी दल एकजुट होलान् ?  जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एकताको संघारमा छन् भने विभिन्न ७ दलीय विभिन्न मधेसवादी दलहरु संयुक्त मोर्चा बनाउँदै एकताको प्रयासमा छन् । संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता सहकार्यसँगै संविधान संशोधनको विषयले मोर्चाबन्दीमा लागेका मधेसवादी दलहरुलाई पछिल्लो समयको राजावादी आन्दोलनले पनि नजिक पुर्याएको छ । 
ज्यान लिने आकाश : नीतिबाट नियन्त्रणको प्रयास !
ज्यान लिने आकाश : नीतिबाट नियन्त्रणको प्रयास ! नेपाली आकाश सुरक्षित छैन भन्दै इयुले कालोसूचीमा राखेको  वर्षौ भयो । पटक–पटकका अध्ययन अनुसन्धान अनि निरिक्षणबाट पनि नेपाल समस्याग्रस्त अवस्थाबाट बाहिर आउनै सकेन । हवाई क्षेत्र वर्तमान विश्वको अति महत्वपूर्ण पक्ष हो । 
राजावादीको उत्साह : केही महिनाभित्रै राजसंस्था पुनःस्थापना गर्ने दाबी
राजावादीको उत्साह : केही महिनाभित्रै राजसंस्था पुनःस्थापना गर्ने दाबी सोमवार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गरेका हुन् । उनले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अहिले अनुकुल समय भएको जिकिर गरे । वैचारिक रुपमा देशको राजनीति राजसंस्था र गणतन्त्र पक्षधरहरु गरी दुई कित्तामा विभाजन भएको उनकाे भनाइ छ ।
चिकित्सकले निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता पाउने
चिकित्सकले निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता पाउने चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने र आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुपर्ने निर्णय गरेको छ । 
शिक्षकका माग सम्बोधन गराउनेबारे संसदमा दबाब
शिक्षकका माग सम्बोधन गराउनेबारे संसदमा दबाब सरकारले शिक्षकका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेकाे छ ? उनको प्रश्न छ । उनले पुराना ऐन र कानूनहरुको कारण संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा बाधा पुगेको भन्दै वर्तमान सरकारले शिक्षकका मागहरु सम्बोधन गरेर जानुपर्ने बेलामा तीन वटा सरकारले गरेका सम्झौताहरु कार्यान्वयन नगर्ने र धोका दिने काम मात्र गरिरहेको आरोप...
Weather Update