News 24 Television
नेपाल लाइफको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड
नेपाल लाइफको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा रु १०,००,००,००,००० (दस अर्ब) प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड बनाउन सफल भएको छ ।
कानूनका विद्यार्थीलाई केएमसीको नयाँ अभ्यास
कानूनका विद्यार्थीलाई केएमसीको नयाँ अभ्यास परम्परागत शिक्षाको ढर्राबाट बाहिरिँदै ललितपुरस्थित काठमाडौं मोडल कलेज ‘केएमसी’ले कानूनी शिक्षामा व्यवहारिकताको नयाँ ढोका खोलेको छ । आफ्नै मुटकोर्टमार्फत विद्यार्थीहरूले अब अदालतजस्तै वातावरणमा मुद्दा दायर गर्ने, बहस प्रस्तुत गर्ने र कानूनी रणनीति विकास गर्ने अवसर पाइरहेका छन् । 
न्यायाधीशको मतले गुम्यो छोरीको अंश हक ! लैङ्गिक विभेद सर्वोच्चबाट वैधानिक !
न्यायाधीशको मतले गुम्यो छोरीको अंश हक ! लैङ्गिक विभेद सर्वोच्चबाट वैधानिक ! सर्वोच्च अदालतले विवाहको मितिका आधारमा छोरीको अंश अधिकार काट्ने फैसला गरेपछि महिला अधिकारका आवाज फेरि गुन्जिन थालेको छ । 
दशैंअघि टियु रंगशाला सम्पन्न नहुने, दैनिक २ लाख हाराहारीको हर्जाना
दशैंअघि टियु रंगशाला सम्पन्न नहुने, दैनिक २ लाख हाराहारीको हर्जाना काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदान निर्माणको विषयलाई लिएर संसदमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीको आलोचना गरेका थिए । लगत्तै ओलीले मैदान हेर्न कीर्तिपुर जानु भन्दै सामाजिक सञ्जालबाट ब्यङग्य गरिदिए ।
चीनको प्रस्ताव 'विश्व सभ्यता पहल' माथि काठमाडौंमा विमर्श 
चीनको प्रस्ताव 'विश्व सभ्यता पहल' माथि काठमाडौंमा विमर्श  फेन्ड्स अन द क्लाउडले आयोजना गरेको कार्यक्रममा पूर्व गृहमन्त्री एवम राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, पूर्व राजदुत युवनाथ लम्साल, फेन्ड्स अन द क्लाउडका अध्यक्ष शोभित उप्रेती, परराष्ट्र जानकार डीबी सुनार लगायतले चिनियाँ अवधारणाको सभ्यता पहल, त्यसको विश्वब्यापी सान्दर्भिकता र नेपालको अवस्थाबारे धारणा राखेका हुन् । 
'हलिं नेवाः दबू' जर्मनी शाखामा दोस्राेपटक अध्यक्ष्यमा कुमार नापित सर्वसम्मत
'हलिं नेवाः दबू' जर्मनी शाखामा दोस्राेपटक अध्यक्ष्यमा कुमार नापित सर्वसम्मत विभिन्न देशमा कर्मथलो बनाएर बसेका नेपालका नेवाः समुदायको संस्था 'हलिं नेवाः दबू ध्ल्इ' जर्मनी शाखामा फेरि एकपटक अध्यक्ष्यमा कुमार नापित सर्वसम्मत चयन भएका छन् ।
Weather Update