अफवाह होइन सद्भावमा अग्रसरता, सामाजिक–राजनीतिक अगुवा सार्वजनिक आह्वानमा सक्रिय
सोमबार, साउन १८, २०८३
गृहमन्त्री सुधनको सक्रियतासँगै जोगियो मधेस, स्वार्थ समूह परास्त
सोमबार, साउन १८, २०८३
मधेसमा फैलिएको धार्मिक द्वन्द्व तत्कालनका लागि साम्य भएको छ । गृहमन्त्री सुदन गुरुङ र रास्वपा सांसदहरुको मध्यस्थतामा दुई समुहको असमझदारी समाधान उन्मुख भएको हो ।
पीडित परिवार, धार्मिक समुह तथा विभिन्न पक्षसँगको सहमतिले राहत मिलेको हो । निकै उत्कर्षमा पुगेको मधेस घटना साम्य पार्न गृहमन्त्री सुदन गुरुङ लागि परेका छन्...
नेपाल–जापान सम्बन्धको ७०औँ वर्षमा खर्केडाँडा सालक पार्कमा ७० साकुरा रोपियो
आइतबार, साउन १७, २०८३
नेपालमा विशेषगरी काभ्रे, नमोबुद्ध, जाजरकोट र धादिङ क्षेत्रमा पाइने पैयाँको संरक्षण तथा प्रवर्द्धनका लागि यो अभियान महत्त्वपूर्ण मानिएको छ।
विर्तामोड युनाइटेड एफसी च्याम्पियन
आइतबार, साउन १७, २०८३
प्रथम दीव्यज्योति काँकरभिट्टा च्यालेन्ज कप २०८३ को उपाधि विर्तामोड युनाइटेड एफसी झापाले जितेको छ । योसंगै उसले नगद १ लाख १ हजार १ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यता उपविजेता बनेको एपीएफ पकली सुनसरीले ५० हजार ५ सय ५० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो...


