News 24 Television
यू– १९ विश्वकप एसिया छनोट : नेपालको लगातार दोस्रो जित 
यू– १९ विश्वकप एसिया छनोट : नेपालको लगातार दोस्रो जित  आईसीसी यू– १९ विश्वकप एसिया छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । सोमबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको फराकिलो जित हात पारेको हो ।  ओमानले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १४.३ ओभरमै २ मात्र गुमाएर लक्ष्य पूरा गर्‍यो । नेपालको तर्फबाट निरज...
शिक्षक आन्दोलनः कांग्रेस किन सरकारमाथि दोषारोपणमा सक्रिय ?
शिक्षक आन्दोलनः कांग्रेस किन सरकारमाथि दोषारोपणमा सक्रिय ? २०८१ को अन्तिम साता शिक्षकहरुले सडक तताइरहे । शिक्षा ऐन जारी गर्न माग गर्दै सडकमा उत्रिएका शिक्षकहरु कहिले विद्यालय फर्किएलान् ? कुनै टुंगो छैन् । सरकारले अध्यादेशमार्फत भएपनि ऐन जारी गर्नुपर्ने भनिरहेका शिक्षकको मागमा सरकार रक्षात्मक र सत्तारुढ दल कांग्रेस आक्रामक किन छ त ? 
गभर्नर नियुक्तिदेखि ओली चतु¥याईसम्मः प्रचण्डको काँधमा देउवा बुई !
गभर्नर नियुक्तिदेखि ओली चतु¥याईसम्मः प्रचण्डको काँधमा देउवा बुई ! राजनीतिमा नयाँ उथलपुथल आउने सम्भावना बढ्दै गएका छन् । सरकार फेरिने सम्भावनादेखि राजनीतिक कोर्स करेक्सनमा नयाँ समीकरणको आन्तरिक तयारी समेत तीव्र देखिन थालेको छ । के नयाँ वर्षको शुरुवातसँगै फेरि सरकार फेरबदल होला त ? 
पूर्वराजाको शुभकामना सन्देशः तीनकुने घटनामा दुःख, संवैधानिक राजाको रहर !
पूर्वराजाको शुभकामना सन्देशः तीनकुने घटनामा दुःख, संवैधानिक राजाको रहर ! पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको शुभकामना दिदै तीनकुने घटनामा दुःख व्यक्त गरेका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिदै हलचल मच्चाएका पूर्वराजाले नयाँ वर्षको शुभकामनामार्फत २०८२ मा नयाँ परिस्थिति सिर्जना हुने भन्दै राजकीय स्पेश खोजेका छन् ।
२०८१ मा यस्तोसम्म ! प्रकरणको फेहरिस्त हेर्नै गाह्रो !
२०८१ मा यस्तोसम्म ! प्रकरणको फेहरिस्त हेर्नै गाह्रो ! २०८१ सालको क्यालेन्डर पल्टाउँदा आपराधिक प्रकरणहरूको उल्लेख्य देखिएका छन् । २०८१ सालको परिदृष्य कानूनभन्दा माथि ठान्नेहरूको तामझाम थियो । ठूलाठूला पद र प्रतिष्ठाले गगन चुमेका अनुहारहरू थुनाको सलाखभित्र पुगे । केही अझै बाहिर लुकेर कानूनलाई जिस्क्याइरहे । भ्रष्टाचार, ठगी, तस्करी र नागरिकताको गन्धले भरिएको २०८१ साल अपराध र राजनीतिक दबाबमा...
०८१ रास्वपा र रविको संकटको वर्ष, देखिएन राजनीतिक प्रगति !
०८१ रास्वपा र रविको संकटको वर्ष, देखिएन राजनीतिक प्रगति ! राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदको चौँथो ठूलो दल हो । राजनीतिमा बढ्दो विकृति र विसंगतिलाई सुधार्दै मुलकमै थिति बसाल्ने हेतुले रास्वपा स्थापना भएको नेताहरुले दावी गर्ने गरेका छन् ।
यसरी सम्पन्न भयो हाँडीगाउँको जात्रा (तस्वीरमा)
यसरी सम्पन्न भयो हाँडीगाउँको जात्रा (तस्वीरमा) हाँडीगाउँस्थित गहनापोखरीमा गहना खोज्ने जात्रा आइतबार सम्पन्न भएको छ । लगातार १५ दिनसम्म चल्ने यो जात्राको मुख्य दिन नै १५ औँ दिनलाई मानिन्छ ।   आइतबार गहनापोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएर जात्रा सम्पन्न गरियो । पोखरीमा  राजा मानदेवको पालामा टुँडालदेवीको गहना हराएको मिथकका आधारमा प्रत्येक वर्ष गहना खोज्दै...
वीरगन्जको विवाद साम्य पार्न ५ बुँदे सहमति 
वीरगन्जको विवाद साम्य पार्न ५ बुँदे सहमति  जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी  गणेश आर्यालको अध्यक्षतामा बसेको सर्वदलीय बैठक ५ बुँदे सहमति गर्दै टुंगिएको छ l  
Weather Update