अविरल वर्षाले ककनी–१ मा ठूलो क्षति, कमला बलामीको परिवारलाई आर्थिक सहयोग
मंगलबार, असार १७, २०८२
काँग्रेस र शिक्षामन्त्रीको जोडबलमा स्थगित गरियो बैठक, पदपूर्तिको विषय पेचिलो
मंगलबार, असार १७, २०८२
बैठकमा बोल्ने अधिकांश सांसदले सरोकारवालाहरुको दबाबमा ऐन निर्माण गर्ने कुराप्रति आपत्ति जनाएका थिए । यद्यपि काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पनि मन्त्रीलाई साथ दिँदै अहिलेको अवस्थामा नै विधेयक पारित गर्न नहुने बताए । उनले यस्तै अवस्थामा विधेयक पास गरेमा कांग्रेसलाई स्वीकार्य नहुने चेतावनी समेत दिए । शिक्षकहरूसँग छलफल बाँकी नै...
सुदूरपश्चिमको राजधानी डुबानमा (भिडियो) !
सोमबार, असार १६, २०८२
आइतबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीका दर्जनौँ वस्ती डुबानमा परेका छन् । धनगढी उपमहानगरको बजार क्षेत्रका वस्ती सबैभन्दा बढी प्रभावित भएका छन् । लगातारको वर्षापछि धनगढी बजार क्षेत्रसहितका वस्तीहरु जलमग्न बनेका छन् ।
लर्ड बुद्धका विद्यार्थीको मलेसिया भ्रमण: शैक्षिक अवलोकन र सांस्कृतिक आदानप्रदान
सोमबार, असार १६, २०८२
रुपन्देही- ३ मा कार्तिक १७ गते उपनिर्वाचन हुने
सोमबार, असार १६, २०८२
सोमवार बसेको निर्वाचन आयोगको बैठकले रिक्त प्रतिनिधि सभा सदस्य पदमा कार्तिक १७ गते सोमवार उपनिर्वाचन गर्ने निर्णय गरेको हो । २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद रिक्त छ ।


