पोखरामा आलु महोत्सवमा देखिए यस्ता दृश्य, जता हेरेपनि आलु नै आलु
सोमबार, चैत २५, २०८१
राजनीतिक सन्यासमा गगन–रविको बाजी : सरकारमाथि ‘फिक्सिङ’को आरोप !
सोमबार, चैत २५, २०८१
झण्डै एक वर्ष अघि तत्कालीन गृहमन्त्री रवि लामिछानेले आफूलाई सहकारी ठग प्रमाणित गरे राजनीति छोड्ने चुनौती दिए । उनको यो चुनौती समग्र काँग्रेस र महामन्त्री गगन थापा लक्षित थियो ।
ठेकेदार कम्पनीको लापारबाही, अलपत्र बन्यो राजविराज–भारदह सडक
आइतबार, चैत २४, २०८१
सप्तरी जिल्लाको सदरमुकाम राजविराजलाई राजमार्गसँग जोड्ने मुख्य सडक हो राजविराज–भारदह सडक । सप्तरीको राजविराजदेखि तोपा, हनुमाननगर हुँदै भारदहसम्ममा यो सडकको साढे आठ किलोमिटर सडक निर्माणको काम अलपत्र परेको छ । ठेकेदार कम्पनीले निर्माणकार्य अलपत्र पारेकाले सडक भद्रगोल छ भने यात्रुहरूले आवतजावतमा अनेक समस्या भोगिरहेका छन् ।
खतराको धारमा ओली ! बल्ल–बल्ल सम्हालिए !
आइतबार, चैत २४, २०८१
प्रधानमन्त्री केपी ओली थाइल्याण्ड भ्रमणबाट फर्किदै गर्दा देशका आन्तरिक मामलामा सन्तुलित देखिएका छन् ।
विरोधी र प्रतिपक्षीमाथि खरो सुनिने ओलीले शनिबार भने सम्हालिएर सन्तुलित अभिव्यक्ति दिने प्रयास गरे । शिक्षक आन्दोलनदेखि तीनकुने प्रकरणमा ओलीले देखाएको यो चलाखीले स्थिति साम्य बन्ला त ?
प्रधानमन्त्री केपी ओली थाइल्याण्ड भ्रमणमा रहेकै बेला काठमाडौंका...
स्रष्टाका योगदानको कदर, सम्मान प्रचलन बढ्दै
आइतबार, चैत २४, २०८१
पछिल्ला वर्षहरुमा निजी क्षेत्रका संघसस्थाहरुले कला साहित्यमा समर्पितहरुलाई प्रत्साहनमा सक्रियता बढाएको देखिन्छ । समाजका विभिन्न क्षेत्रमा योगदान पुु¥याएका साधक तथा प्रतिभाहरुलाई प्रत्साहनका साथै योगदानको कदरमा संघसंस्थाहरु जुटेका हुन् । यहि क्रममा शनिबार पनि काठमाडौंमा स्रष्टा सम्मान गरिएको छ ।
मोदीको सन्देशले सत्तामै सनसनी ! ओलीसँग भित्री कुरा यस्तासम्म !
आइतबार, चैत २४, २०८१
नेपालले सगरमाथा संवाद आगामी जेठमा आयोजना गर्दैछ । यो संवादलाई नेपालले जलवायु परिवर्तन नियन्त्रणका क्षेत्रमा कोशे ढुंगाको रुपमा सावित गर्ने प्रयास गरिरहेको छ ।
चितवनबाट जनयात्रा, रुपन्देहीमा हिरासतको बास
आइतबार, चैत २४, २०८१
सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ६ दिनअघि मात्रै चैत १७ गतेदेखि पार्टीको जिम्मेवारीमा फर्किएका थिए ।
बजेट अभावले संकटमा गण्डकीका यस्ता योजना, सरकार आलोचित बन्दै
आइतबार, चैत २४, २०८१
गण्डकी प्रदेश सरकारले सन् २०२५ सम्म शतप्रतिशत जनसंख्यामा आधारभूत खानेपानी सुविधा पु¥याउने लक्ष्य लिए पनि पुरा नहुने भएको छ ।
प्रदर्शनको उर्लदो भेल ! फेरि डरलाग्दा घटनाको संकेत !
आइतबार, चैत २४, २०८१
व्यवस्थामाथिका प्रश्नको धरातलमा टेकेर मुलुकमा राजनीतिक माहोल गर्माएको छ । यही गरम माहोललाई कोही थप चर्काउने दाउमा छन्, त कोही माहोल बदल्दै आफ्नो पक्षमा पार्ने प्रयासमा छन् ।
रास्वपाको आगामी रणनीति कस्तो ? रवि पक्राउपछि के गर्दैछ रास्वपा ?
आइतबार, चैत २४, २०८१
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको फैसलालाई उल्टाउँदै रवि लामिछानेलाई थुनामा पठाउन आदेश दिएको छ । यो सँगै रवि शुक्रबार नै प्रहरी नियन्त्रणमा पुगे । उनलाई शनिबार भैरहवा पुर्याइएको छ । लामो समय पार्टी जिम्मेवारी बाहिर रहका रविले गत चैत १८ गते मात्रै पार्टी जिम्मेवाबारी सम्हाल्न आइपुगेका थिए...
सोमबारदेखि रवि र छविलाई एकै ब्लकमा राखिने !
शनिबार, चैत २३, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ । उनलाई यति एयरको विमानमार्फत् शनिबार भैरहवा ल्याइएको हो ।
