दोलखा शहरमा चैते दशैँ र रामनवमी
शनिबार, चैत २३, २०८१
आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
शनिबार, चैत २३, २०८१
नेपालमा आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहितको अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी भोलि (चैत २४ं) बाट काठमाडौँमा सुरू हुँदैछ।
रविलाई थुनामै पठाउन आदेश
शनिबार, चैत २३, २०८१
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा अनुसन्धानमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई पुनः थुनामा पठाइने भएको छ ।
सरकारलाई घुडा टेकाउने दाउ, सडकबाटै ऐनको माग
शनिबार, चैत २३, २०८१
शिक्षकहरु विभिन्न माग राख्दै अन्तिम लडाई भन्दै केही दिनदेखि आन्दोलनमा छन् । शिक्षकहरुले सडकबाटै शिक्षा शिक्षा विधेयक जारीदेखि सरकारले गरेका सम्झौता कार्यान्वयनको माग गरिरहेका छन् ।
पूर्वराजाको चरित्र लुकाउदै राप्रपा हैरान ! नेताहरु चर्चाको मुडमा !
शनिबार, चैत २३, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टी लामो समयदेखि राजतन्त्र, हिन्दु राष्ट्र, संघीयता खारेजी लगायतका राजनीतिक एजेण्डासहित आन्दोलनमा देखिन्छ । तर, राप्रपाले भनिरहेको राजसंस्था भने सांस्कृतिक किसिमको छ । के राप्रपाले भनेको जस्तो राजसंस्था स्थापना हुनसक्ने सम्भावना छ त ?
ओली–मोदी गोप्य कुराकानी यस्तोसम्म ! सत्ता सन्देश के ?
शनिबार, चैत २३, २०८१
लामो रस्साकस्सीपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी ओलीबीच थाइल्याण्डमा साइडलाइन भेटवार्ता भयो । भारतीय पक्षले सकेसम्म भेट टार्न गरेको प्रयास सफल हुन सकेन ।
न्यूज २४ समाचार प्रभाव, विचौलिया पक्राउ
शनिबार, चैत २३, २०८१
यातायात व्यवस्था कार्यालय झापामा बिचौलियाको रजगज चल्दा सेवाग्राही ठगिने गरेको गुनासोसहितको समाचार न्यूज २४ टेलिभिजनमा प्रशारण भएपछि जिल्ला प्रहरी कार्यालय झापा सक्रिय बनेको छ ।
योगदानको कदर गर्दै गोकर्णेश्वर नगर, प्रत्साहन बढाउन सम्मान
शनिबार, चैत २३, २०८१
स्थानीय सरकारहरुले स्थानीय कला संस्कृति, भाषा सहित्य तथा स्थानीय सम्पदाहरुको संरक्षण एवम् प्रवद्र्धनलाई प्राथमिकता दिन थालेका छन् ।
बजेटको तयारीमै अनेक प्रश्न ! सांसदहरुले घेरा हाले !
शनिबार, चैत २३, २०८१
सांसदहरुले आगामी वर्षको बजेटको विनियोजन प्रस्तावमाथि नै प्रश्न उठाएका छन् । उनीहरुले आगामी आर्थिक वर्षको बजेटमा बढी महत्वकांक्षी लक्ष्य राखिएको भन्दै यस्तो महत्वकांक्षा गलत भएको उनीहरुको मत छ ।
विमस्टेकले जारी ग¥यो बैङ्कक सोचपत्र, ओलीको सम्बोधन कस्तो ?
शनिबार, चैत २३, २०८१
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास विमस्टेकको छैटौँ शिखर सम्मेलन बैङ्कक सोचपत्र, २०३० जारी गर्दै सम्पन्न भएको छ ।
मतदातादेखि उम्मेदवारसम्म, को कुन पदमा ?
शनिबार, चैत २३, २०८१
लफडा नै लफडाका बीच बल्न नेपाल बार एशोसिएशनको निर्वाचन अन्तिम चरणमा पुगेको छ । कानून व्यवसायीको थलोका रुपमा रहेको बारको केन्द्रीय नेतृत्वका लागि शनिबार मतदान हुँदैछ । निर्वाचनकालाई सबै पक्ष चुस्तदुरुस्त रहेको बताइएको छ ।
कानून व्यवसायीहरुको थलोका रुपमा रहेको नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचन शनिबार हुँदैछ...