राजावादीभित्र शक्ति हत्याउने होड, आन्दोलन नै तुहाउने को ?
सोमबार, जेठ २६, २०८२
फेवातालमा तालबाराही तङ्गरिदै, दशैंसम्म पूर्ण हुने अपेक्षा
सोमबार, जेठ २६, २०८२
पर्यटकीय राजधानी पोखरास्थित फेवातालमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनःनिर्माणको काम दोस्रो चरणमा रहेको छ । आगामी दशंै र तिहारको बीचमा निर्माण सम्पन्न गर्नेगरि काम भईरहेको बताइएको छ । कुल एक करोड ४४ लाख रुपैयाँको लागतमा पुनःनिर्माण हुन लागेको तालबाराही मन्दिरमा हाल भक्तपुरका कालिगढहरुले मन्दिरको कलात्मक सजावटको काम गरिहेका छन् । ...
भरियाले जिते लाङ्टाङ म्याराथनको उपाधि
सोमबार, जेठ २६, २०८२
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहाडमा होस् वा हिमालमा बेलबेलामा ‘ट्रेल म्याराथन’ को आयोजना गर्ने गरिन्छ । पर्यटन प्रवद्र्धनकै शिलशिलामा रसुवाको गोसाईकुण्ड गाउँपालिकाले पनि क्यान्जेन गुम्बाबाट स्याफ्रुबेसीसम्म ३२ किलोमिटर ‘लाङटाङङटे««ल रेस’ आयोजना गरेको थियो ।
भ्रष्टाचारको ग्राफमा अख्तियारको छमछमी, अभियोजनमा सत्ता खुसी पार्न खोज्दा संकट !
आइतबार, जेठ २५, २०८२
सडक विस्तारमा उठिवास लागेकाहरूले छिट्टै मुआब्जा र क्षतिपूर्ति पाउने
आइतबार, जेठ २५, २०८२
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सडक विस्तारमा परेर मुआब्जा नपाएकाहरूलाई कानूनअनुसार मुआब्जाको प्रक्रिया अघि बढाउने विषयबारे छलफल गरेका हुन् । उपप्रधानमन्त्री सिंहको सक्रियतासँगै अब काठमाडौं उपत्यकामा सडक विस्तारका क्रममा उठिवास भएका स्थानीयलाई मूआव्जा र क्षतिपूर्ति दिने विषय अघि बढेको छ ।
वीरगञ्जमा शंखधर शाख्वा पार्क सञ्चालनमा
आइतबार, जेठ २५, २०८२
बालबालिकाहरुको खेलकुद गतिविधिका लागी पार्कको आवश्यकतालाई मध्यनजर गर्दै निर्माण गरिएको उक्त पार्कको शनिबार संघीय खानेपानी मन्त्री प्रदिप यादवले उद्धाटन गरेका थिए ।
गणेशमानसिंह स्मृति भवनलाई `तरूण दल भवन´ भन्ने विज्ञप्ति सच्याइयाे
आइतबार, जेठ २५, २०८२
शहरी विकास मन्त्रालयले आव ०८२/८३ काे बजेटमा `काठमाडौं महानगरपालिका वडा नं १३ गणेशमान सिंह स्मृति भवन निर्माण´ का लागि ३ कराेड बजेट विनियाेजन गरिएकाे छ । साे भवन युवाहरूकाे सशक्तीकरण, क्षमता विकास र सीप विकासकाे काममा प्रयाेग हुने बताइएकाे छ ।


