रिंकु सदा लगायतका पीडितलाई न्याय दिलाउन ‘मार्च टू जस्टिस’ अभियान सुरू
आइतबार, चैत १०, २०८१
तत्काल काठमाडौँ महानगरको कार्यपालिका बैठक बोलाउन कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरूको माग
आइतबार, चैत १०, २०८१
काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई गरिएको कार्वाही प्रक्रियाको माग सहित तत्कालै कार्यपालिका बैठक बोलाउन नेपाली कांग्रेसबाट निर्वाचित १८ जना वडाअध्यक्ष सहित बहुमत कार्यपालिका सदस्यहरूले माग गरेका छन् ।
अवकास मेगा च्यालेन्ज २०२५ को विजेताहरू सम्मानित
आइतबार, चैत १०, २०८१
राष्ट्रिय स्तरको अवकास मेगा च्यालेन्ज २०२५ को पुरस्कार वितरण कार्यक्रम शनिबार काठमाडौंको टेक्सस कलेजको सभाहलमा सम्पन्न भएको छ।
पर्यावरण संरक्षणका अभियन्ता आरके अदीप्त गिरी सम्मानित
आइतबार, चैत १०, २०८१
कालीगण्डकी बचाऔं अभियानमार्फत नागरिकमा प्रकृति रक्षाको जागरण फैलाउनुका साथै 'शताब्दी घर' सांस्कृतिक सङ्ग्रहालय मार्फत संस्कृति एवं ऐतिहासिक सम्पदा संरक्षणमा उल्लेखनीय योगदान पुराएको भन्दै गिरीलाई वातावरण तथा सम्पदा संरक्षण सम्मानद्वारा सम्मान गरिएको हो ।
शान्तिको कामना गर्दै गोरखनाथ मन्दिरमा ज्ञानेन्द्र
आइतबार, चैत १०, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक सक्रियता बढाएसँगै गणतन्त्रवादी शक्तिहरु प्रतिरोधमा उत्रिने बताइरहेका छन् । संविधान विपरित पूर्वराजा शाहले कदम चालेको भन्दै लोकतान्त्रिक शक्तिहरुले सदनदेखि सडकसम्म नै विरोध गरिरहेका छन् ।
आत्म–हेरचाहको खोजीमा महिलाहरु
आइतबार, चैत १०, २०८१
महिलाहरूको दैनिक जीवन अनेकौं जिम्मेवारीले भरिएको हुन्छ । घरको कामकाज, परिवारको हेरचाह र सामाजिक दायित्वहरू पूरा गर्न उनीहरू आफ्नो स्वास्थ्यप्रति बेखबर बन्ने गर्छन् ।
पानी नै नपाई मर्नुपर्ने जोखिम ! जीवन अस्तित्व नै भयंकर खतरामा !
आइतबार, चैत १०, २०८१
पछिल्ला वर्षहरुमा विश्वमा नै पानीका स्रोतहरु सुकिरहेका छन् । यति गतिमा पानीका मुहान सुक्दैजाने हो भने पानीकै अभावले विश्वमा त्राहिमाम फैलिने खतरा रहेको विभिन्न अध्ययनहरुले देखाउदै आएका छन् ।
ओली क्याविनेटका मन्त्री, जसले होस गुमाउँदा प्रश्नले थिचिदैछन्
आइतबार, चैत १०, २०८१
मन्त्री कस्ता व्यक्ति हुन्छन् ? मन्त्रीको विभागीय दायित्व के हुन्छ ? मन्त्रीले गर्न सक्ने कुरा के हो ? तमाम प्रश्नको जवाफ हो, सम्बन्धित मन्त्रालयले कार्यसम्पादनमा उल्लेख्य काम गर्ने र सेवा प्रवाह गर्ने । तर, हाम्रा मन्तीहरुको यस्तो कर्म भने देखिन्न । उनीहरुले खुलेआम जनतालाई धम्की दिन्छन् । पार्टीका लागि जस्तोसुकैलाई...
कांग्रेसमा धर्मनिरपेक्षताविरुद्धको माग चर्किदै, देउवाले बुझेको प्रतिवेदन के भन्छ ?
आइतबार, चैत १०, २०८१
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र हिन्दु राष्ट्रको पक्षमा माहोल बन्दै गएको छ । कांग्रेको एक पक्षले हिन्दु राष्ट्रको पक्षमा चलाइरहेको अभियानमा सभापति शेरबहादुर देउवा पनि सकारात्मक देखिन्छन् । पछिल्लो समय कांग्रेसभित्र चलेको हिन्दु राष्ट्रको माहोलले संविधान संशोधनका कस्तो प्रभाव पार्ला ?
हरियाली तिलोत्तमा नगर विश्व अवार्डको सूचीमा
आइतबार, चैत १०, २०८१
रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारहरुबीचको अवार्ड प्रतियोगिताको प्रारम्भिक सूचीमा परेको छ ।
बहिरा विद्यार्थीलाई एसईईमा दोभाषे शिक्षकको अभाव
आइतबार, चैत १०, २०८१
कक्षा १२ लाई माध्यामिक शिक्षा तहको अन्तिम खुड्किलो भए पनि एसईईलाई अझै पनि विद्यार्थी जीवनको सबैभन्दा महत्वपूर्ण परीक्षा मान्ने गरिएको छ । एईईको नतिजाकै आधारमा मात्रै ११ कक्षामा आफूले चाहेको पढ्न पाइने भएकाले पनि विद्यार्थी र अभिभावकहरुले गम्भीर रुपमा लिने गरेका छन् । त्यसैले राम्रो नम्बर ल्याएर एसइई उत्तीर्ण गर्ने...
