News 24 Television
पदम सुन्दासलाई 'बद्री पहाडी समाजसेवा पुरस्कार' प्रदान गरिने
पदम सुन्दासलाई 'बद्री पहाडी समाजसेवा पुरस्कार' प्रदान गरिने सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ प्रदान गरिने भएको छ।  मानव अधिकार तथा शान्ति समाजले सामाजिक न्यायका लागि विशिष्ट योगदान पुर्‍याएको भन्दै उनलाई यो सम्मान प्रदान गर्ने निर्णय गरेको हो।
कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक 
कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक  कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक भएको छ । कीर्तिपुरमा आज आयोजित कार्यक्रममा कठामाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसी, बरिष्ठ साहित्यकार एवं समालोचक प्रा।डा। कृष्णहरि बराल, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुवँरले संयुक्त रूपमा कविता तथा...
विद्यार्थी संरचना नबनाउँदा रास्वपा रित्तै 
विद्यार्थी संरचना नबनाउँदा रास्वपा रित्तै  मुलुकमा आम नागरिकमा वर्तमान राज्य ब्यवस्थाप्रति निराशा छाइरहेका बेला राजावादीहरु सक्रिय भइरहेका छन् । युवा पंक्तिमा मुलधारका राजनीतिक दलहरुप्रतिको आक्रोशका कारण नयाँ दलहरु पनि उदाएका छन् । तर राजनीतिको जग मानिने विश्वविद्यालयमा भने न त राजावादीहरुको बाहुल्यता छ, न त रास्वपा लगायतका उदीयमान दलहरुको विद्यार्थी संगठनहरु नै छन् । 
रास्वपाको आरोपमा कांग्रेस नेताको प्रतिवाद, के–के तथ्य खुलाए ?
रास्वपाको आरोपमा कांग्रेस नेताको प्रतिवाद, के–के तथ्य खुलाए ? कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको भन्दै संसदमा जोडतोडले आवाज उठाएको राष्ट्रिय स्वतन्त्र पार्टीमाथि विश्वासको संकट आउने त होइन ? शंका गर्न थालिएको छ । रास्वपाले संसदमा दाबी गरेअनुसारको जग्गाको स्वामित्व आरोपित व्यक्तिको नाममा नहुनु र व्यवस्थित प्रतिरोधपछि यो विषयको तनाव लम्बिने संकेत देखिएको छ । 
१८ गभर्नर बन्ने आंकाक्षीहरु, चर्चामा छन् यी नाम 
१८ गभर्नर बन्ने आंकाक्षीहरु, चर्चामा छन् यी नाम  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन अब केही दिनमात्रै बाँकी छ । चैत २४ गतेदखि कार्यकाल सकिन लागेका गभर्नर अधिकारीपछि १८ औँ गभर्नर को बन्छ भन्ने जिज्ञासा आमरुपमा देखिन थालेको छ । आर्थिक मन्दी, सम्पत्ति शुद्धिकरणमा ग्रे लिस्टको सूचीमा परेको विषम परिस्थितिमा अब बन्ने गभर्नरले सामना गर्नु पर्ने...
फाइदासँगै डिजिटल वालेटहरुमा यस्ता जोखिम पनि 
फाइदासँगै डिजिटल वालेटहरुमा यस्ता जोखिम पनि  नेपालमा ईसेवा, खल्ती, आइएमई पे जस्ता डिजिटल वालेटको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ । सूचना प्रविधिको विकास र स्मार्टफोनको विस्तारसँगै यी प्लेटफर्महरूले नगदरहित कारोबारलाई प्रोत्साहन गरिरहेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, गत साउनमा डिजिटल वालेटमार्फत १४ अर्ब रुपैयाँको कारोबार भएको थियो, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो...
छायाँदेवीमा सर्वसाधारणलाई आइपीओको फन्दामा हाल्दै सरकार !
छायाँदेवीमा सर्वसाधारणलाई आइपीओको फन्दामा हाल्दै सरकार ! नेपाली सेयर बजारमा छिर्ने कम्पनीको स्थिति, अवस्थिति र कानूनी झमेलाका छन वा छैनन् ? सर्वसाधारणले लगानी गर्ने स्थितिमा उनीहरुको लगानी सुरक्षित हुन्छ वा हुन्न ? यसको जिम्मा लिनुपर्ने निकाय नेपाल धितोपत्र बोर्ड चलखेल र सेटिङमा डुब्न थालेको आरोप चर्को बन्न पुगेको छ । नयाँ स्टक एक्सचेन्जदेखि छायाँदेवी कम्प्लेक्स प्रकरणसम्म आइपुग्दा...
समाजवादी मोर्चा नै राजावादीविरुद्ध, सफल होला ज्ञानेन्द्रको श्रीपेच मोह ?
समाजवादी मोर्चा नै राजावादीविरुद्ध, सफल होला ज्ञानेन्द्रको श्रीपेच मोह ? पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादी शक्तिको सक्रियतापछि समाजवादी मोर्चा प्रतिरोधमा उत्रिएको छ । मोर्चामा रहेका दलहरुले राजतन्त्रको मुद्दा स्थापित हुनै नसक्ने भन्दै प्रदर्शन र विरोधमा जनसहभागिताको अपिल गरिरहेका छन् । किन समाजवादी मोर्चाले राजावादी शक्तिबाट खतरा देख्यो त ? 
विपक्षी दलहरुबीच नै रडाको, प्रचण्ड र राप्रपाबीच घमासान युद्द !
विपक्षी दलहरुबीच नै रडाको, प्रचण्ड र राप्रपाबीच घमासान युद्द ! माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केहीदिन अघि संसदमा सत्ता पक्षप्रति कठोर हुँदा राजावादी गतिविधिहरुप्रति नरम सुनिएका थिए । उनले संसदमा राजावादीहरुको बढ्दो गतिविधिलाई चुनौतीका रुपमा व्याख्या गरेपनि मुख्य चुनौती वर्तमान सत्ता नेतृत्वको चरित्रलाई नै औँल्याएका थिए ।  
 जहाँगयो त्यही ‘केपी ओली मुर्दावाद’को नारा ! पूर्वराजा हाईहाई ‘देउवा–ओली बाईबाई’ ? 
 जहाँगयो त्यही ‘केपी ओली मुर्दावाद’को नारा ! पूर्वराजा हाईहाई ‘देउवा–ओली बाईबाई’ ?  गणतान्त्रिक व्यवस्थाका नेतृत्वमाथि जनताका आक्रोश अझ छछल्किँदै गएका छन् । मुलुकमा राजवादीहरुको गतिविधि बढ्दैछ भने राजनीति दलहरुबीच नै पनि विमत्ति र कटुता बढ्दो छ । 
प्रत्यक्ष निर्वाचित कार्यकारीमा दलीय त्रासः आफू हार्ने डर कि निरंकुशताको शंका ?
प्रत्यक्ष निर्वाचित कार्यकारीमा दलीय त्रासः आफू हार्ने डर कि निरंकुशताको शंका ? प्रत्यक्ष कार्यकारी निर्वाचनमा जाने विषयमा लामो समयदेखि बहस चलिरहेको छ । तर, केहि दलहरुले प्रत्यक्ष निर्वाचनमा जाँदा पपुलिस्टहरुले निर्वाचन जित्ने भन्दै लोकतान्त्रिक पद्धतिमाथि नै शंका गर्ने गरेका छन् । चुनावबाट निर्वाचित हुने विषयमा किन दल र नेताहरुले डर पालिरहेका छन् ? यो विषयमा देखिएका मतभेद समेत रोचक र चासोमा लिने...
Weather Update